यस्तो हुनेछ भरतपुर महानगरपालिकाको मतपत्र (नमूना मतपत्र सहित)
न्युजभित्तो/२१ बैशाख २०७९, बुधबार १२:१७
भरतपुर, २१ वैशाख । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको नमूना मतपत्र सार्वजनिक गरेको छ । ३६ प्रकारका निर्वाचन चिन्ह सहितको मतपत्रको नमूना सार्वजनिक गरिएको हो ।
मतपत्रको सबैभन्दा माथि देब्रे तर्फ नेकपा (एमाले) को सूर्य चिन्ह रहेको छ भने सोही लाईनको दाहिनेतर्फ नेपाली कांग्रेसको रुख चिन्ह रहेको छ । एवंरितले दलहरुको निर्वाचन चिन्ह रहेका छन् भने दलहरुपछि स्वतन्त्र उम्मेदवारहरुका चिन्ह रहेका छन् । भरतपुरमा नेपाली कांग्रेसका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको भुईकटहर देब्रे तर्फको १४ औं लाईनमा रहेको छ ।

हेर्नुहोस् नमूना मतपत्र