राजनीति
चितवन, वैशाख २६- चितवन मेडिकल कलेजका अगाडि नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयमा सवारी साधन तोडफोड भएको छ । कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् । आइतबार साँझ...
चितवन,बैशाख २६- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ मा हत्या भएका युवा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले बताएको छ। आइतबार बेलुकी करिब ७ः३० बजे कृष्णपुर खेलमैदान नजिक अज्ञात समूहले धारिलो हतियार प्रहार गरी अनिल परियारको हत्या...
काठमाडौं, वैशाख २६– स्थानीय तहको चुनावको चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको छ । दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन...
भरतपुर,२६ बैशाख – वैशाख,भरतपुर महानगरका वडाध्यक्षहरुले वडास्तरीय बजेट बाँडफाडमा राजनीतिक पूर्वाग्रह नभएको दाबी गरेका छन् । ५ वर्षको अवधिमा महानगरले वडाकै आवश्यकताका आधारमा बजेट विनियोजन गरेर वडाको समग्र विकासमा योगदान पु¥याएको बताएका छन् । अब बन्ने मेयर, उपमेयरले बजेट...
चितवन, २५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धम्क्याउने र तर्साउनेलाई भोट नदिन आग्रह गर्नुभएको छ । नेकपा एमाले चितवनले आज नारायणगढको क्याम्पाचौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कसैले धम्क्याएर देशमा दुर्घटना होइन, घटना...
चितवन, वैशाख २५- भरतपुर महानगरका एमालेका उम्मेदवार विजय सुवेदीले आफूहरु महानगरमा निर्वाचित भएपछि सबै विदेशिएका युवाहरुलाई भरतपुर फर्कन आव्हान गर्ने बताएका छन् । नारायणगढको क्याम्पाचौरमा एमालेले गरेको चुनावी सभामा सुवेदीले भरतपुरमा निर्वाचित भएसँगै पहिलोपटक लगानी सम्मेलन गरेर रोजगारीको सिर्जना गरी...
चितवन, वैशाख २५- नेकपा एमालेका वाग्मती प्रदेश सचिवालय सदस्य तथा सांसद कृष्णभक्त पोखरेललले चुनाव हा¥यौं भने देश दुर्घटना हुन्छ भन्नु चितवनका जनतालाई चुनौती भएको बताएका छन् । नेकपा एमालेले आज नारायणगढमा गरेको चुनावी सभामा कांग्रेस र माओवादीसहितको गठबन्धनले हालसालै गरेको...
चितवन, २५ वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको प्रेम छिट्टै अंगभंग हुने बताएका छन् । आइतबार नारायणगढको क्याम्पाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले शेरबहादुर देउवाले...
काठमाडौं,२५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पत्रकार सम्मेलन जारी रहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको आव्हानमा आज बिहान साढे १० बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा पत्रकार सम्मेलन भई रहेको...
चितवन, २५ वैशाख । नेकपा (एमाले) चितवनले आसन्न निर्वाचनमा हुन सक्ने धाँधली र मतपत्र च्यातिनसक्ने घटना रोक्न योजना बनाएको छ । गत निर्वाचनमा भरतपुरमा मतपत्र च्यातिएपछि यस पटक एमालेले पूर्व तयारी गरेको हो । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार...












