राजनीति
चितवन, २७ बैषाख । स्थानीय तहको निर्वाचनमा सम्वन्धित स्थानीय तहको वासिन्दा नै सो पालिकाको मेयर उपेयर र वडाध्यक्षका उम्मेदवार हुने गर्दछन् । तर, चितवनको कालिका नगरपालिकामा भने रत्ननगर नगरपालिकाका स्थायी वासिन्दा शिवराम के.सी.कांग्रेसकातर्फबाट मेयरका उम्मेदवार बनेका छन् । कालिका...
काठमाण्डौं, २७ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनले केन्द्रीय र प्रादेशीक सरकार हेरफेर नगर्ने भएपनि देशलाई कता लैजाने भन्ने फैसला गर्ने बताएका छन् । मंगलबार एमालेले काठमाडौंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै...
माडी (चितवन) २७ वैशाख । वैशाख ३० गते हुने निर्वाचनमा माडी नगरपालिका वडा नं. ४ मा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सहमति भएको छ । सहमति अनुसार वडा अध्यक्ष एमालेका रामेश्वर महतोलाई राप्रपाका कृष्णबहादुर घर्तीले समर्थन...
चितवन, वैशाख २७–चितवनमा रहेको बुद्धिजीवि एवं पेशाकर्मीहरुले भरतपुर महागनरपालिकामा रेनु दाहाल र चित्रसेन सहितको सम्युक्त गठबन्धनको प्यानललाई जिताउन अपिल गर्दै मंगलबार विहान नारायणगढमा प्रभातफेरी गरेका छन् । अग्रभागमा पेशाकर्मी बुद्धिजीवि नागरिक अभियान, लोकतन्त्र र संविधानको रक्षा एवं विकासको लागि गठबन्धनलाई...
चितवन,२७ बैशाख। भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेनु दाहाललाई यतिबेला निर्वाचनको धपेडी छ । गठबन्धनमा भागबन्डा मिलाउन सकस भयो भने माओवादी केन्द्रलाई मेयर छाडेका कारण कांग्रेसमा असन्तुष्टि छ । पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनलाई बागीको...
काठमाडौं ,२७ बैशाख– नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन् । सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा काँग्रेसले...
काठमाडौं, २७ वैशाख । स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यराति १२ बजे मौन अवधि सुरु हुँदैछ। राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संठन वा सम्बन्धित व्यक्तिले मौन अवधि पालना गर्नुपर्छ। मौन अवधिमा के–के गर्न हुँदैन ? मौन अवधिभर निर्वाचन...
माडी २६ वैशाख । माडी नगरपालिका वडा नं ५ पिपरीयाका माओवादी कार्यकर्ताहरु सोमवार पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । कमल महतोको नेतृत्वमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका २२ जना थारु युवाहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी...
चितवन, वैशाख २६- नेकपा एमाले चितवनले प्रहरी प्रशासनसँग सम्पूर्ण नागरिकको सुरक्षाको सुनिश्चितता गर्दे संंवेदनशील बन्न माग गरेको छ । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आज एक विज्ञप्ति जारी गरी चितवनमा वैशाख २४ गते र २५ गते घटेको दुई...
चितवन, वैशाख २६- धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार (कान)को शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री...














