राजनीति

गठबन्धन सरकारको एक वर्षः जनता महँगीको मारमा
-न्युजभित्तो

काठमाडौं,असार २९। सर्वोच्च अदालतको परमादेशमार्फत बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज (बुधबार) एक वर्ष पुगेको छ । सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो । गठन भएयता सरकारले जनप्रियभन्दा पनि अप्रिय काम धेरै गरेको...

सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा छ : ओली
-न्युजभित्तो

काठमाडौं,२७ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार बेलगाम भइरहेको बताएका छन् । सोमबार सम्पादकहरुसँग भएको अन्तर्क्रियामा ओलीले सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भएको बताए । उनले भने, सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यता पट्टि जान चाहन्न...

पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो छैनः एमाले
-न्युजभित्तो

काठमाडौं,असार २७।  एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ । सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने खोज्नेसमेत जनाएको छ । ...

निर्वाचनअघि कुनै पार्टीसँग एकता हुँदैनः माधव नेपाल
-न्युजभित्तो

धनगढी,असार २७।  नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् । प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक...

एमालेको अवरोधले गण्डकी प्रदेशसभा स्थगित
-न्युजभित्तो

पोखरा,२४ असार।  गण्डकी प्रदेशसभामा नेकपा एमालेले अवरोध गरेको छ । बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो । अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ । छलफल बिहीबार नै सुरु हुने भनिए पनि एमालेले...

अबको ५ वर्ष सबैसँग हातेमालो गरेर रफ्तारमा काम गर्छु: मेयर दाहाल
-न्युजभित्तो

चितवन,२४ असार। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको ५ वर्ष रफ्तारमा काम गर्ने बताएकी छन् । भरतपुर वडा नम्बर १ स्थित लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्...

कांग्रेस चितवनको ५२ सदस्यीय सल्लाहकार समिति मनोनित
-न्युजभित्तो

चितवन,२४ असार। नेपाली कांग्रेस चितवनले सल्लाहकार समिति मनोनित गरेको छ । कांग्रेस चितवनले बिहीबार ५२ सदस्यलाई सल्लाहकार समितिमा मनोनित गरेको हो । जिल्ला कार्यसमितिको २० गते बसेको बैठकको निर्णय अनुसार नै सल्लाहकार समितिको मनोनित गरिएको सभापति राजेश्वर खनालले जानकारी दिए...

यौन हिंसामा परेका व्यक्तिलाई राज्य कोषबाट क्षतिपूर्ति दिइने
-न्युजभित्तो

काठमाडौँ, असार २४। विभिन्न यौन हिंसामा परेका व्यक्तिहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने भएको हो । समितिले यौन हिंसा...

चितवनको इच्छाकामना गाँउपालिकाद्धारा अनावश्यक कर्मचारी कटौती
-न्युजभित्तो

चितवन,असार २४। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले अनावश्यक कर्मचारी कटौती गर्ने भएको छ । अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिले करारमा नियुक्ती दिएका १० जना कर्मचारीहरुलाई पालिकाले यसपटक नविकरण नगर्ने भएको हो । बुधबार बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १०...

रवि लामिछाने नेतृत्वको पार्टीको पहिलो जिल्ला भेला भोलि चितवनमा
-न्युजभित्तो

चितवन,असार २४। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले भोलि (शनिवार) चितवन जिल्ला भेला गर्दैछ । असार ७ गते रास्वपा घोषणा गरेका लामिछानेले चितवनलाई आधार क्षेत्र बनाएर पहिलो जिल्ला भेला गर्न लागेका हुन् । भरतपुरको हाकिम चोकस्थित मिड...