राजनीति
चितवन,असार २३। नेकपा (माओवादी केन्द्र) को पोलिट्ब्युरोमा चितवनबाट भरतपुर महानगरकी मेयर रेनु दाहालसहित पाँच जना पोलिटव्युरो सदस्य बनेका छन् । माओवादीको जारी केन्द्रीय कमिटी बैठकले चितवनबाट पाँच सहित १२५ सदस्यीय पोलिट्ब्युरो गठन गरेको हो । पोलिट्व्युरोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी...
काठमाडौँ, आसार २३। नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आम चुनावपछि मात्र बहस गर्ने भएको छ । प्रतिनिधिसभामा १२ बुँदे ब्याख्यात्मक घोषणासहित पास भएको एमसीसीबारे पार्टीमा चुनावपछि मात्रै बहस हने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ हो । उनले...
काठमाडौं,२२ असार- स्वास्थ्य बीमासहित विभिन्न विषयमा विवादित अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे। उनले छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएका बताए। ...
चितवन,असार २२- नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले रत्ननगर नगरपालिकाको ११औं नगर सभाको दोस्रो बैठक बहिस्कार गरेका छन् । असार १० गते भएको सो नगर सभाको पहिलो बैंठकमा सहभागी भएका जनप्रतिनिधिहरुले बुधवार भएको दोस्रो बैठक भने बहिस्कार गरेका हुन । प्रमुखले...
काठमाण्डौ, असार २१- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताउनुभएको छ । मङ्गलवार काठमाण्डौमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व।नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका...
काठमाडौं,असार २१- मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नारायणी अनलाइनलाई जानकारी दिइन्। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने भए पनि मन्त्रिमण्डल हेरफेरका कारण बैठक...
काठमाडौं,२१ असार– देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । काँग्रेसले गत मङ्सिरमा नयाँ नेतृत्व चुनेको थियो । १४औँ महाधिवेशनबाट...
काठमाडौं, असार २० । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो । जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री,...
काठमाडौं,१९ असार– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ। सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत १६ असारमै राजीनामा दिएका सफलले गौतमलाई निष्कसन गरेको भन्ने खबर सत्य नभएको...
चितवन,१७ असार – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १९ मा रहेको शहीद स्मारक कलेजको निरीक्षण गरेकी छन् । सो क्रममा मेयर दाहालले पश्चिम चितवनको पहिलो उच्च शिक्षा अध्ययन गराउने यस कलेजको शैक्षिक अवस्था, पूर्वाधार विकासबारे जानकारी लिएकी थिईन् ।कलेजका बारेमा...








