राजनीति
काठमाडौं, १५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन् । आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भने, ‘तपाईहरूले यस केन्द्रलाई शैक्षिक...
काठमाडौँ, १५ माघ। रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । अनागरिक भएका लामिछाने आज नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका हुन् । उनले नागरिकता प्रमाणपत्र लिनका लागि उनले प्रशासनसँग...
काठमाडौँ, १५ माघ। रवि लामिछाने आज नागरिकताको प्रमाणपत्र लिनका लागि जिल्ला प्रशासन कार्यायल काठमाडौं जाँदै छन् । अनागरिक भएका लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जान लागेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्रोतका अनुसार लामिछाने...
चितवन, १४ माघ । चितवन क्षेत्र नं. २ बाट जितेका रवि लामिछानको समर्थनमा भरतपुरमा आज शनिबार प्रदर्शन भएको छ । रास्वपा चितवनको अगुवाईमा भरतपुरमा मोटरसाइकल र्याली निकालिनुको साथै प्रदर्शन भएको हो । भरतपुरको विशाल चोकबाट निस्किएको र्याली बाइपास सडक खण्ड...
काठमाण्डौं, १३ माघ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले...
काठमाडौँ,१३ माघ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मु्द्दामा सर्वोच्च अदालतमा बहस सकिएसंगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । आज शुक्रबार सर्वोच्चमा उपप्रधानमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सर्वोच्चमा सुरक्षा बढाइएको हो । लामिछानेको मुद्दाको सुनुवाइ सकिएसँगै...
काठमाडौं,१३ माघ । गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा शुक्रबार पनि सुनुवाइ हुँदैछ। यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ गरेका थिए। पूरा...
भरतपुर, १२ माघ । शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गर्नुभएको छ । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गर्नुभएको हो । सो अवसरमा मन्त्री...
भरतपुर, १२ माघ । सहरी विकासमन्त्री विक्रम पाण्डेले मतदाताको शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार भरतपुर २३ स्थित सरस्वती माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री पाण्डेले जनमतको कदर हुनेगरी काम गर्ने बताउनुभएको हो...
काठमाडौँ,१२ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । ओली र प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दुई दिनअघि...












