राजनीति

रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ कुर्नुपर्दैन : अध्यक्ष ओली
-न्युजभित्तो

विराटनगर, १९ माघ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन सर्वोच्च अदालतको पूर्णपाठ कुर्नु नपर्ने बताएका छन् । आज बिहीबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकार गठन भएको...

मेरो मौनता आजसम्मलाई हो, म अभिमन्यु होइन : रवि लामिछाने
-न्युजभित्तो

काठमाडौँ,१९ माघ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको स्पष्ट पारेका छन् । सामाजिक संजाल ट्वीटरमा केही समयअघि लेख्दै सभापति लामिछानेले आफूले मौनता तोड्ने समय आएको चेतावनी दिएका हुन् । उनले अब आफूलाई...

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने
-न्युजभित्तो

काठमाडौँ,१९ माघ। नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेसले २३ गते हुने राष्ट्रिय सभाको उपाध्यक्ष पदमा हुने निर्वाचनका लागि...

रवि लामिछानेको पार्टी रास्वपा खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
-न्युजभित्तो

काठमाडौँ, १८ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आज बुधबार सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन् । निवेदनमा अवैधानिक नागरिकता...

प्रतिनिधिसभाको बैठकमा सांसदले उठाए सडक स्तरोन्नतिको विषय
-न्युजभित्तो

काठमाडौँ,१८ माघ। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकौ वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-न्युजभित्तो

काठमाडाैँ,१८ माघ। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी...

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धन दलबीच खटपट सुरु भएको चर्चाकाबीच प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । सर्वोच्च अदालतको आदेशपछि रवि लामिछाने गृह...

गृह मन्त्रालयका कारण सकेसम्म गठबन्धन नटुटोस्: प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीले प्रधानमन्त्री प्रचण्डलाई यसबारे जिज्ञासा...

कांग्रेस चितवन सभापति खनाल: रविले जितेर यो हविगत भयो, तेस्रो पटक चुनाव गर्नु नपरोस्
-न्युजभित्तो

चितवन,१७ माघ । नेपाली कांग्रेस चितवनका सभापित राजेश्वर खनालले राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि चुनावी मैदानमा आए तेस्रो पटक निर्वाचन गर्नुपर्ने बाध्यता आउने बताएका छन्। काठमाडौंमा मंगलबार पत्रकारहरुसँगको संवादका क्रममा चितवनमा राजनीतिक उतारचढाव आइरहने भन्दै मंसिर ४...

अहिले तपाईँलाई होइन, तपाईँको पार्टीलाई पनि गृह मन्त्रालय दिन सकिने अवस्था छैन: प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौं, १७ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच भेट भएको थियो । भेटमा लामिछानेले आजै गृह...