राजनीति

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यकः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभएको छ । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण पर्वतीय...

सिरोहियाधनुषा प्रहरीको हिरासतमा, आजै अदालतमा पेश गरिने
-न्युजभित्तो

जनकपुर, ९ जेठ । नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज जनकपुरधाम पुर्‍याएको छ । काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।...

पक्राउ पुर्जी जारी भएपछि रिट निवेदन लिएर सर्वोच्च पुगे सिरोहिया
-न्युजभित्तो

काठमाडौँ, ८ जेठ । कान्तिपुर मीडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उक्त निर्णयविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र दर्ता...

नारायणकाजीको सम्पत्तिः प्रचण्डले दिएको गाडी, गोरखाको सबै जग्गा पार्टीलाई
-न्युजभित्तो

काठमाडौं, ८ जेठ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफसँग जम्मा १ लाख नगद सम्पत्ति रहेको विवरण बुझाएका छन्। गोरखामा रहेको पैत्रिक जग्गा पार्टीलाई बुझाएको घोषणा यसअघि नै गरेको उल्लेख गर्दै उनले सो जग्गा प्रक्रियामा रहेको पनि बताएका छन्। प्रधानमन्त्री...

श्रममन्त्रीको सम्पत्तिः सहकारीमा डेढ करोड नगद, काठमाडौँमा ३ करोडको घर
-न्युजभित्तो

काठमाडौं, ८ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफूसँग सहकारीमा १ करोड ५० लाख नगद जम्मा रहेको सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन्। मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार, जनसागर सहकारीमा १ करोड ५० लाख नगद जम्मा...

शिक्षामन्त्रीको सम्पत्तिः एक करोड ५२ लाख बैंकमा, एक सेट हीराको हार र ११ तोला सुन
-न्युजभित्तो

काठमाडौ, ८ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ । एनआईसी एसिया...

कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्नु हुँदैनः ओली
-न्युजभित्तो

विराटनगर, ८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताए । ‘कांग्रेसले आफूलाई सम्हाल्नुपर्‍यो, कांग्रेसले आफूलाई सम्हालेर...

कान्तिपुरका अध्यक्षमाथि पूर्वाग्रह राखेर कारबाही भए कांग्रेसले सहँदैनः बद्री पाण्डे
-न्युजभित्तो

काठमाडौ, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चासो व्यक्त गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद बद्री पाण्डेले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रसंगमा भने, ‘कानुनी...

संसद्‌बाट कांग्रेसको माग- गृहमन्त्री लामिछानेलाई तत्काल पक्राउ गरियोस्
-न्युजभित्तो

काठमाडौ, ८ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा वागमती प्रदेश सभा सांसद गीता बस्नेतसँगै...

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छः अध्यक्ष नेपाल
-न्युजभित्तो

जनकपुरधाम, ८ जेठ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितिका कारण मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तनअनुसार...