सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छेपारो र प्रचण्डलाई रंग फेर्ने प्रतिस्पर्धा गराइदिउँः सांसद गोकुल बास्कोटा


  •    न्युजभित्तो/१३ भाद्र २०८१, बिहीबार १५:४६ 
  • काठमाडौ, १३ भदौ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छेपारोभन्दा छिटो रङ फेर्न माहिर रहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले छेपारोले रंग फेर्न बरु समय लगाउला तर प्रचण्डले त्योभन्दा छिटो रङ फेर्न सक्ने बताए । उनले एकपपटक प्रचण्ड र छेपारोको रंग फेर्ने प्रतिस्पर्धा गराउनुपर्ने उल्लेख गरे ।

    मंगलबार प्रचण्डले संसदबाट सरकारलाई मार्गदर्शन गर्नुको सट्टा चुनौति र धम्की दिएको उनले आरोप लगाए । उनले प्रचण्ड धम्की दुनियाँ तताउने बाहेक केहि नभएको उल्लेख गरे । आफूलाई प्रतिकुल हुनेवित्तिकै विद्रोहको भाषा बोल्ने प्रचण्डको बानी पुरानै रहेको उल्लेख गरे ।

    उनले विद्यतु प्राधिकरणको २ अर्ब उठाउन प्रचण्डले पत्र काटेको आरोप लगाउँदै २२ अर्ब नउठाउने प्रचण्ड नै हुन् भनेर दाबी गरे । होइन भने २२ अर्ब उठाउन कसले रोक्यो रु उनको प्रश्न थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.