सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यति साह्रो बिग्रिएको खेल मैदान देख्या थिएन, देशकै बेइज्जत भयोः प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/१३ भाद्र २०८१, बिहीबार १३:५० 
  • काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन् ।
    रजत पदक जितेका महिला भलिबल खेलाडीलाई बिहीबार पुरस्कार वितरण गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भएको खेलबाट दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका हुन् ।

    ‘दशरथ रंगशालाको खेल मैदान धेरै विग्रिएको छ । म २०४४ सालमा जेलबाट छुटेपछि खेल पनि हेर्ने गरेको छु । त्यहाँ जाने पनि गरेको छु । यति साह्रो बिग्रिएको खेल मैदान देख्या थिएन । अहिले त हिलै छ,’ उनले भने, ‘अस्ति एउटा खेल हेर्दाखेरि देशकै बेइजत भयो । त्यसकारण देशकै बेइजत हुने खालको स्थिति हुनु हुँदैन ।’

    प्रधानमन्त्री ओलीले उक्त रंगशालाको दुरुपयोग नगर्न आग्रह गरे । उनले रंगशाला फुटबलका लागि बनाइएको भन्दै त्यसैका लागि मात्र प्रयोग गर्न निर्देशनसमेत दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.