खेलकुद

पीपीएल क्रिकेटको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स प्रतिस्पर्धा गर्दै
-न्युजभित्तो

कास्की । चितवन राइनोज र विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्दैछन् । चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खेल पस्किँदै समूह चरणका पाँचवटै खेल जितेर फाइनलमा प्रवेश गरेको हो । त्यस्तै, विराटनगरले...

पीपीएल क्रिकेटको फाइनलमा चितवन राइनोज र विराटनगर टाइटन्स भिड्ने
-न्युजभित्तो

कास्की । विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको ‘इलिमिनेटर’ खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा चितवन...

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफलाई
-न्युजभित्तो

काठमाडौँ । सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको फाइनल...

पीपीएल क्रिकेट : बुटवललाई हराउँदै विराटनगर ‘प्लेअफमा’
-न्युजभित्तो

कास्की । समूहमा दोस्रो स्थानमा रहेको बुटवल ब्लास्टर्सलाई लिग चरणको अन्तिम खेलमा पराजित गरेसँगै विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ‘प्लेअफ’मा प्रवेश गरेको छ । लिग चरणका चार खेल खेल्दा जम्मा...

एन्फाद्वारा मोफसलमा नकआउट फुटबलको खेल तालिका सार्वजनिक, चितवनमा दुई प्रतियोगिता हुने
-न्युजभित्तो

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सुनसरीमा चार, झापामा तीन...

विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथिको प्रतिबन्धको समय घटाइयो
-न्युजभित्तो

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ । एन्फाको अनुशासन समितिले आज विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो...

चितवन राइनोज पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा
-न्युजभित्तो

पोखरा । चितवन राइनोज कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा प्रवेश गरेको छ । लिग चरणको आज भएको आफ्नो अन्तिम खेलमा काठमाडौँ गोल्डेन्सलाई पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो । चितवन लिग चरणका पाँचवटै खेल जित्दै...

एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा
-न्युजभित्तो

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अङ्क पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८ औँ...

प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल : उपाधिका लागि एपिएफ र आर्मी भिड्ने
-न्युजभित्तो

काठमाडौँ । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब काठमाडौँमा जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपिएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भूटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको...

सागको ओलम्पिक टर्च र्याली शुरु, आठौँ दिन पोखराबाट काठमाडौँ ल्याइने
-न्युजभित्तो

काठमाडौँ । दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) को ओलम्पिक टर्च र्याली आज स्वयम्भूबाट शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज स्वयम्भूमा ओलम्पिक टर्च प्रज्वलन गरी ओलम्पियन समूहलाई...