सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शहीद स्मारक ‘ए’ डिभिजन लिग : आर्मी शीर्ष स्थानमा


  •    न्युजभित्तो/२४ पुष २०७६, बिहीबार २३:०३ 
  • काठमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सरस्वती युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले सरस्वतीलाई १–० गोलले पराजित गरेको हो ।

    आर्मीका लागि पहिलो आफमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ३०औँ मिनेटमा दिनेश हेन्जनको पासमा गोल गर्नुभएको हो । दोस्रो हाफमा आर्मीले निकै प्रयास गरे पनि गोल गर्न भने सकेन । उक्त खेलमा आर्मीका विकास खवास ‘म्यान अफ दी म्याच’ घोषित हुनभयो ।

    आर्मी पाँचौँ चरणको खेल सकिँदासम्म पाँच खेलमध्ये चारमा जित तथा एउटामा हार बेहोर्दै १२ अङ्कका साथ शीर्ष स्थानमा पुग्न सफल भएको छ । सरस्वती युथ क्लब अहिलेसम्म जितबिहीन अवस्थामा छ । अहिलेसम्म खेलेको पाँचवटै खेलमा सरस्वती क्लब पराजित भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    • स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.