खेलकुद
भरतपुर, १३चैत । तराई होलीको अवसरमा चितवनमा महिला दौड हुने भएको छ । लियो क्लब अफ भरतपुर र योङ्ग–नेपालको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका भित्रको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि लियो १२ औं महिला खुल्ला दौड...
भरतपुर, १३ चैत । दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महीनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण...
काठमाडौं, १२ चैत । किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेल्दै थ्री नेशन्स (त्रिदेशीय) कप फुटबल सुरु गर्दा घरेलु टोली नेपालको लागि धेरै कुराले अर्थ राख्दछ । नेपालको सिनियर टिमले लामो समयपछि दशरथ रंगशालमा खेल्दैछ । यस प्रतियोगिता खेल्ने टिममा पनि...
वाग्मती, १२ चैत । मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमरा बीच हुने छ...
काठमाडौं, १० चैत । दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटका खेल कोरोना भाइरस महामारीपछि पटक-पटक स्थगित भयो। विभिन्न देशमा लगाइएको भ्रमण प्रतिबन्ध र क्वारेन्टिन बस्नुपर्ने नियमका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले एक समूहको खेल एउटा भेन्यूमा मात्र गर्ने निर्णय...
वाग्मती, ९ चैत । वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरकारको राशि वृद्धि गर्न हेटौँडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार रु...
एजेन्सी, ९ चैत । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी ७ सय ६८ औं खेलमा दुई गोल गर्दा ला लिगामा रियल सोसिडाडमाथि ६–१ गोलअन्तरको फराकिलो जित हासिल गरेको छ । ३३ वर्षीय मेस्सीले बार्सिलोनाका लागि सबैभन्दा धेरै खेलको कीर्तिमानमा...
काठमाडौं ८ चैत। कोरोना महमामारीले थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज साटे मा सहभागिता जनाउने भएको छ। मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा...
चितवन ,२९ फागुन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर बिजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा ‘स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ ‘ हुने भएको हो ।...
काठमाडौं २९ फागुन । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सम्पन्न ‘काठमाडौं मेयर कप २०७७’ को उत्कृष्ट खेलाडी च्याम्पियन नेपाल पुलिस क्लबका अलराउन्डर दिपेन्द्रसिंह ऐरी घोषित भएका छन् । काठमाडौंमा फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन दिपेन्द्रले...











