सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्जेन्टिनी सुपरस्टार मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी खेलमा दुई गोल,


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १०:३४ 
  • एजेन्सी, ९ चैत  ।  अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी ७ सय ६८ औं खेलमा दुई गोल गर्दा ला लिगामा रियल सोसिडाडमाथि ६–१ गोलअन्तरको फराकिलो जित हासिल गरेको छ ।

    ३३ वर्षीय मेस्सीले बार्सिलोनाका लागि सबैभन्दा धेरै खेलको कीर्तिमानमा जाभीलाई पछि पारेका हुन् । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी ४ अंकमा झारेको छ ।

    एन्टोइन ग्रिजमनले गोलको खाता खोलेपछि डेस्टले २ तथा ओस्मान डेम्बेलेले पनि एक गोल गरे । मेस्सीले जारी सिजन २२ औ र २३ औं गोल गरेका हुन् ।

    ५–० ले पछि परेको स्थितिमा घरेलु टोली सोसिडाडका लागि एन्डर बार्रेनेक्साले एउटा सान्त्वना गोल फर्काउन सफल रहे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.