कला/साहित्य

संसारकी सबैभन्दा सुन्दर युवती ४ वर्षको उमेरदेखि मोडलिङमा !!
-न्युजभित्तो

निकै कम उमेरमा आफ्नो लुक्सका कारण चर्चामा हासिल गर्ने फ्रेन्च मोडल थायलेन ब्लोन्डेउ एकपटक पुनः चर्चामा आएकी छिन् । उनी हालै आफ्ना प्रेमीसँग रिल्याक्स गरिरहेको देखिएकी थिइन् । थायलेनले सबैभन्दा पहिला चर्चा ६ वर्षको उमेरमा बटुलेकी थिइन् जब उनी...

अक्षय कुमारले अभिनय गरेको ‘बेल बटम’लाई साउदी अरेबिया, कुवेत र कतारले प्रतिबन्ध लगाए
-न्युजभित्तो

काठमाडौं,८ भदौ। भारतीय अभिनेता अक्षय कुमारले अभिनय गरेको ‘बेल बटम’लाई साउदी अरेबिया, कुवेत र कतारले प्रतिबन्ध लगाएका छन् । ऐतिहासिक तथ्यलाई तोडमोड गरेर देखाएको भन्दै तीन मुलुकले यो फिल्ममाथि प्रतिबन्ध लगाएका हुन् । फिल्मले समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको...

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्नुभएका मालिका केशरी
-न्युजभित्तो

काठमाडौँ, २३ साउन । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे । माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाल्नुभयो । विद्यालय...

‘उत्तर अमेरिकी नेपाली कविता’ मा दुई सय कवि
-न्युजभित्तो

काठमाडौं, १९ साउन । विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २२१ नेपालीभाषी कविका कविता...

चितवनका गायक भुवन र एलिनाको ‘मखमली’ सार्वजनिक (भिडियो)
-न्युजभित्तो

चितवन, २ साउन ।  चितवनका गायक भुवन प्यासीको नयाँ तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक गरिएको छ । लोक आधुनिक भाकामा सार्वजनिक गीत ‘मखमली’ मा गायक प्यासीलाई गायिका एलिना चौहानले साथ दिएकी छिन् । गीतमा शब्द शङ्कर अधिकारी घायलको रहेको छ...

देशव्यापी खुला कविता प्रतियोगितामा प्रथम बनिन् दमककी सेलिया
-न्युजभित्तो

दमक, ३१ असार । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम हुनुभएको छ । सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठको प्रतियोगितामा ‘एउटै छ माटोको रङ’ शीर्षकको कविता उत्कृष्ट छनोट भएको हो...

भानु जयन्तमा दुई स्रष्टालाई सम्मान
-न्युजभित्तो

चितवन, २९ असार । २०८औं भानु जयन्तीका अवसर साहित्यकालाई सम्मान गरिएको छ । चितवन साहित्य परिषद (चिसाप_ ले दुई जना उपन्यासकारलाई सम्मान गरेको हो । परिषद्द्वारा आज भरतपुरमा आयोजित कार्यक्रममा चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार २०७७ बाट प्रभा बराललाई र...

‘मूर्तिकार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा ठूलो क्षति’
-न्युजभित्तो

काठमाडौँ, २९ असार । नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकला क्षेत्रका सिद्धहस्त कलाकार, वरिष्ठ धातु मूर्तिकार राजकुमार शाक्यको निधनले नेपाली हस्तकला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छन । महासङ्घले सोमबार आयोजना गरेको श्रद्धाञ्जलिसभाका वक्ताले नेपाली हस्तकला क्षेत्रको विकासमा वरिष्ठ कलाकार...

कृष्णको करिया पढेपछिको मनोभावना
-न्युजभित्तो

करिया उपन्यासमा लेखकीय विचार, अन्र्तवस्तु, शीर्षक, उपशीर्षकका बिचमा कृष्ण अविरलले सुन्दर तालमेल गराएका छन् । कृति भित्रका पात्र, घटना, कथानक परिवेश (देश,काल, वातावरण) शीर्षक, उपशीर्षक एक आपसमा पानीमा चिनी घुले जस्तैगरी गरी समन्वय गरी जीवनको अर्थ प्रतिपादन गर्ने काममा...

रजतपटविरुद्ध कानुनी उपचार खोज्ने गरिमाको चेतावनी
-न्युजभित्तो

काठमाडौं, २५ असार । मोडल गरिमा शर्माले टेलिभिजन कार्यक्रम रजतपट र त्यसको प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानुनी उपचार खोज्ने भएकी छन् । आफु र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा...