सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘डाँडाको बर पीपल’मा सलोन र रुविनाको यस्तो लुक!


  •    न्युजभित्तो/९ भाद्र २०७८, बुधबार १२:०५ 
  • निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकिय चलचित्र ‘डाँडाको बर पीपल’को छायांकन सुरु भएको छ । निषेधाज्ञाका कारण यो चलचित्रको छायांकन सुरु हुन सकेको थिएन । ६० दिनको सेड्यूल राखेर चलचित्रको छायांकन धादिङको धार्केबाट सुरु गरिएको हो । यस्तै, यो चलचित्रलाई काठमाडौं र चित्लाङमा पनि खिचिनेछ ।

    यो चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपाने लगायतको अभिनय छ ।

    बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्रमा नवराज गिरीको लगानी छ । चलचित्रमा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया–एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी, मित्रदेव गुरुङको सम्पादन रहनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.