कला/साहित्य

संचारविज्ञ प्रभाकर घिमिरेद्धारा अनुवाद गरिएको पुस्तक “बीपी कोइरालाको आर्थिक विचार” विमोचन
-न्युजभित्तो

चितवन, २३ मंसिर । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित एवं संचारविज्ञ अनुवादक सञ्चार विज्ञ चितवनका प्रभाकर घिमिरेद्धारा अनुवादित ‘बीपी कोइरालाको आर्थिक विचार’ पुस्तक बुधबार राजधानीमा विमोचन भएको छ । डा. नेपालले २०३६ देखि २०३९ सम्म नेपाली...

पूर्ण लम्सालको ‘चोखो माया’ बजारमा
-न्युजभित्तो

काठमाडौँ, १९ मङ्सिर  । मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’ बजारमा ल्याउनुभएको छ । अमेरिका बसेर कलाकारितामा सक्रिय लम्सालले अभिनय गरेको यो पाँचौँ ‘म्युजिक भिडियो’ हो । मनोरञ्जनात्मक यस गीतमा गायिका रचना रिमाल र गायक...

पत्रकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजानिक
-न्युजभित्तो

चितवन, १९ मङ्सिर । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ । अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित...

कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन
-न्युजभित्तो

चितवन, १५ मङ्सिर । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि...

लेखनाथ घिमिरे स्मृति दर्पण लोकार्पण
-न्युजभित्तो

भरतपुर २४ कार्तिक । शैक्षिक, सामाजिक एवम् राजनीतिक व्यक्तित्व स्वर्गीय लेखनाथ घिमिरेको १९ औं स्मृति दिवशका अवसरमा लेखनाथ घिमिरे स्मृति दर्पण नामक पुस्तकको लोकार्पण गरिएको छ । लेखनाथ घिमिरे स्मृति दिवस आयोजक समितिद्वारा आज बुधबार आयोजित कार्यक्रममा स्मृति दर्पण...

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो
-न्युजभित्तो

मनाङ, १४ कात्तिक । बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ । नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन तालिका सकाएको छ । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन भएको फिल्मले २८ अक्टोबरमा नेपाल...

‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा
-न्युजभित्तो

काठमाडौं,१३ कात्तिक । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा हुँदैछ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शोको फिनाले पोखराको लेकसाइट बाराही घाटमा ४ः३० बजेबाट शुरु हुनेछ । फिनालेको नेपाल...

प्रियंका चोपडा भन्छिन्- छालाकाे रङलाई स्वीकारेपछि आत्मविश्वास बढ्यो
-न्युजभित्तो

काठमाडौं, ११ कात्तिक। बलिउडकी सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । बलिउड हुँदै हलिउडका फिल्म तथा टिभी सिरिजहरूमा समेत छुट्टै पहिचान बनाइसकेकी उनी एक समय छालाको रङका कारण अपमानको सिकार भएको बताएकी छन् । त्यतिखेर उनी सामान्य किशोरी थिइन्, स्टार...

‘मिस युनिभर्स नेपाल २०२१’ का लागि १६ सुन्दरी छानिए
-न्युजभित्तो

काठमाडौंँ , ५ कार्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमंग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित एक होटलमा प्रतियोगी सार्वजनिक गरेको हो । कार्यक्रममा १६ जना प्रतियोगीले रेड कार्पेटमा र्‍याम्पवाक गर्दै मिडिया तथा उपस्थितमाझ...

मिथिला क्षेत्रमा जितिया पर्वको रौनक
-न्युजभित्तो

महोत्तरी, ९ असोज  । महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर÷घरमा सुरु भएको तयारीले अहिले मिथिला क्षेत्र जितियामय भएको छ । असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु...