कला/साहित्य

सातदिने नाटक अभिनय प्रशिक्षण
-न्युजभित्तो

काठमाडौँ २५ मङ्सिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागले नेपालगञ्ज र धनगढीमा सातदिने नाटक अभिनय प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्राज्ञ निशा शर्मा पोखरेलको संयोजनमा सञ्चालित प्रशिक्षण धनगढीमा यही २८ गते र नेपालगञ्जमा ३० गतेसम्म सञ्चालन...

पत्रकार कँडेलको ‘मोसो’ उपन्यास बजारमा
-न्युजभित्तो

भरतपुर, २० मंसिर । पत्रकारितामा दुई दशकभन्दा बढी समय बिताउनु भएका पत्रकार सूर्यप्रकाश कँडेलले लेखेको मोसो उपन्यास बजारमा आएको छ । युरेका पब्लिकेसनले बजारमा ल्याएको ‘मोसो’ शनिबार दिउँसो विमोचन हुँदैछ । पत्रकार कँडेलको पहिलो साहित्यिक कृति हो ‘मोसो’ । चितवनमा...

स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस कोरोनाको कारण सम्झनामा सीमित
-न्युजभित्तो

काठमाडौं, मङ्सिर १९ गते । ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’ जस्ता सयौ कालजयी गीत सङ्गीत प्रेमी माझ दिने स्वर सम्राट नारायण गोपाल । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका स्वर...

लोप हुन थाले सारङ्गी, युवापुस्तामा घट्दै गयो रुचि
-न्युजभित्तो

तनहुँ, मङ्सिर १८ । ‘हुन्न हजुर अर्कैको देखर ल्याउनु पर्छ भाग्यमा लेखेर …’ भानु नगरपालिका–१ नयाँबस्तीका ६५ वर्षिय सीताराम गन्धर्वले कर्णप्रिय श्वर मर्मस्पर्शी गीत सुन्दा व्यास नगपालिका –१ अमरापुरी बस्ने मधु खड्का पन्तका आँखा आँसुले भरिए । यस्तै सुकु गुरुङ पनि गीत सुनेर...

डा पौडेलको कम्मरीदेखि कोभिड कहरसम्म बजारमा
-न्युजभित्तो

चितवन । प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तक बजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आज बिहीबारदेखि बजारमा आएको हो । प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी...

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा
-न्युजभित्तो

चितवन । जिल्लाको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका...

चितवनको साहित्यिक पत्रकारिता
-न्युजभित्तो

१. पृष्ठभूमि नेपालमै छापिएर प्रकाशित भएका पत्रिकाहरूमध्ये सुधासागरलाई पहिलो पत्रिका मानिएको छ । यो वि.सं. १९५५ श्रावणमा प्रकाशित भएको थियो । यो साहित्यिक पत्रिका हो । योभन्दा झन्डै तीन वर्षपछि मात्र समाचारपत्रको रूपमा गोरखापत्र प्रकाशित (वि.सं. १९५८ ज्येष्ठ ३ गते...

घरमै बसेर जितिया मनाउँदै चितवनका थारु महिला
-न्युजभित्तो

भरतपुर (चितवन) । थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया...

चितवनका थारु समुदायको चाडपर्व मनाउन कार्यविधि
-न्युजभित्तो

भरतपुर (चितवन) । थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन निधन भएको छ । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको १ सय १ वर्षको उमेरमा निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज...