विचार / अन्तर्वार्ता

बजेटमा कृषि क्रान्तिको नयाँ आयाम
-न्युजभित्तो

डा. तिलचन्द्र भट्टराई सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय संसद्समक्ष बिहीवार प्रस्तुत गरेको बजेटले नेपालको कृषि क्रान्तिमा नयाँ आयाम थपेको छ । कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाको आधारमा सहकारी, सामुदायिक तथा निजी फार्ममार्फत ठूलो परिमाणमा उत्पादन गर्न...

सीमा अतिक्रमणका तथ्य
-न्युजभित्तो

डा. युवराज सङ्ग्रौला कुमाउ र गढवाल नेपालका प्रान्त थिए भन्ने कुरा त्यसबेला इष्ट इण्डिया कम्पनीलाई राम्रोसँग थाहा थियो । सन् १८०९ मा नेपाल र इष्ट इण्डिया कम्पनीका बीचमा सीमा सम्झौता भयो । त्यसबेलासम्म नेपाल र ब्रिटिस उपनिवेश सरकारका बीचमा कुनै किसिमका विवाद...

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा चार बर्ष
-न्युजभित्तो

– प्रा.डा. मनराज कोलाक्षपति देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा २०६७ सालमा स्थापित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा दोस्रो रजिष्ट्रारका रुपमा २०७२ माघ १३ गते सरकारबाट नियुक्ती पाएँ । विश्वविद्यालयको पदाधिकारी मेरो लागी नयाँ र पहिलो भए पनि, रामपुर र त्यस...

कोरोना भाइरस विरुद्ध नेपाली लडाईं
-न्युजभित्तो

वीेरेन्द्रमणि पौडेल धनी हुने गरीब हुने विषय सानो हो जीवन बाँच्ने कुरा महत्वपूर्ण हो । पुगनपुग ३ करोड मात्रै जनसंख्या र १ लाख ४७ हजार १८१ बर्ग किलोमिटर क्षेत्रफल भएको देश नेपाल मेहनत गर्ने बानी वा परम्परा हुँदो होत धनी र...

नेपाली भूमिमा साम्राज्यवादी भारतको बलमिचाइँ
"सन्धि, लिखत, निर्वाचन, जनगणना, तिरो, पुराना नक्सा आदिको आधारमा लिपुलेक नेपालकै हो "
-न्युजभित्तो

तेजबहादुर कार्की १. नेपाली भूमि अतिक्रमण गरी भारतले सडक सञ्जाल खोलेको छ । ८ मे २०२० तारिखका दिन भारतका केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहले नेपाली भूमि हुँदै मानसरोवर जाने सडक बाटो भिडियो सन्देश मार्फत उद्घाटन गरेका छन् । विवादित भूमि...

अबको आवश्यकता : बौद्धिक आतङ्कबाद
-न्युजभित्तो

मनोज विष्ट प्रजातन्त्र पुनःस्थापनापछि हामीले ३० वर्षको समय गुजारिसकेका छौँ । यत्रो प्रजातान्त्रिक/लोकतान्त्रिक इतिहास बोकेको हाम्रो देश मलेसिया, सिङ्गापुर, भारत र चीनको तुलनामा किन यति धेरै पछाडी पर्‍यो ? जबकि यी कुनैपनि देशभन्दा हाम्रो देश प्राकृतिक स्रोत, साधन, मानव संसाधन,...

साम्राज्यवादी अङ्ग्रेजलाई जितेपछि ‘जितगढी’
-न्युजभित्तो

तेजबहादुर कार्की (लेखक : मष्टो संस्कृति) परिचय प्रदेश नम्वर ५ को अस्थायी मुकाम बुटवल नगरीको तिनाउँ खोला किनारमा रहेको छ ‘जितगढी’ । स्थानीय बुज्रुकले सङ्केत गरे कि, यसको वास्तविक नाम ‘बटौलीगढी’ हो । कहिल्यै सूर्य अस्त नहुने साम्राज्यका मालिक वा भनौं...

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको शुभकामना सन्देश
-न्युजभित्तो

मितिः २०७७/१/२० विश्व प्रेस स्वतन्त्रता दिवस २०२० को अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको शुभकामना सन्देश मे ३ (वैशाख २१) विश्व प्रेस स्वतन्त्रता दिवस । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन बिश्वभर...

सम्झनुहोस् त हिजो तपाईंहरु कसरी प्रधानमन्त्री बन्नुभयो ? र, के गर्नुभयो ?
-न्युजभित्तो

प्रचण्डले किन ओलीको राजिनामा माग्नुभयो ? र, किन आफू प्रधानमन्त्री बन्छु नभनेर नेपाललाई प्रस्ताव गर्नुभयो ? प्रष्टै छ उहाँ पूर्व एमालेभित्र आगो सल्काएर आफू बलियो हुन चाहनुहुन्छ । नेपाललाई प्रधानमन्त्री भन्दिएपछि उनी लोभिन्छन्, ओलीबिरुद्धको मोर्चामा आफूभन्दा चर्कोसँग उभिन्छन् भन्ने...

जनता बचाउनेतिर मात्र हाम्रो ध्यान छ, मानिस बचेमा अर्थतन्त्र पुनः उठाउन सकिन्छ : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने...