विचार / अन्तर्वार्ता

नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन् : राष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार (०७६ असोज २५गते) आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र...

संविधान कार्यान्वयनमा कोही पक्ष, कोही प्रतिपक्ष होइनौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधान दिवस तथा राष्ट्रिय दिवस समारोह–२०७६मा दिनु भएको मन्तव्यको पूर्णपाठ : – लामो सङ्घर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन हामीले नेपालको संविधान जारी गरेका थियौँ । जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको...

डेङ्गुले हल्लाएको देश र निरीह सरोकारवाला

   कृष्ण गिरी स्वास्थ्य मन्त्रालयको भदौ तेस्रो सातासम्मको तथ्याङ्क अनुसार देशका ७७ मध्ये ५६ जिल्लामा डेङ्गुले हजारौँ मानिस थला परेका छन् । कम्तीमा ६ जनाको डेङ्गुकै कारण ज्यान गएको छ । डेङ्गुले सबैभन्दा सताएको चितवन जिल्लाका अस्पताल बिरामीले भरिएका छन्...

चार जना उफ्रेर जनताले लडेर ल्याएको लोकतन्त्रलाई चुनौती दिन खोज्ने ? : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले अगाडि बढाएका कार्यक्रमले नतिजा दिन थालेको बताउनुभएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को समाजवादी नारामा जनताका विविध कार्यक्रम अगाडि बढाएको बताउँदै उहाँले तराई, पहाड र...

कहिलेसम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ति गरिरहने ?

   डा. युवराज सङ्ग्रौला म बिहान ७ः३० मा कलेज पुग्छु। म घरमा सुत्छु। यो मेरो श्रमले बनाएको घर हो। मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु। मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न्। उनी त्यसको पनि कर तिर्छन्। मैले बिहान...

नेपाल स्काउटको प्रथम रोभर मूटमा रमाउँदा

   किरणदत्त तेवारी नेपाल स्काउटको ६ दशक लामो इतिहासमा पहिलो पल्ट रोभरहरुको अन्तर्राष्ट्रिय स्तरको रोभरमूट (उत्सव) नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । २०७६ जेठ १६ देखि २१ गतेसम्म गरेको यो कार्यक्रम रोभरहरुको ठूलो भेला या कुम्भमेला हो...

चितवनको पर्यटन : गैंडादेखि गुराँससम्म

   एकल सिलवाल घना जङ्गलका बीच थारू, दराई, मुसहर, कुमाल र बोटे जातिका फाटफूट बसोबास रहेको चितवन २०१३ सालदेखि राप्ती दून विकास परियोजनामार्फत सरकारले बसोबास विस्तार गर्न थालेपछि गुल्जार बन्दै गयो । नत्र यो क्षेत्र पहिले गैंडा, गोही, बाघ लगायतका...

नेपाल स्काउटको इतिहास र वर्तमानमा देखिएका चुनौतीहरु

किरणदत्त तेवारी नेपाल स्काउट २००९ सालमा स्थापना भएको नेपालकै पुरानो मध्येको जेठो संस्था हो । आफ्नै उद्देश्य, मुल्य र मान्यता भएको यो अन्तर्राष्ट्रिय कार्यक्रमका पुरुष विभाग र महिला विभाग गरी संसारभर दुई शाखा छन् । विश्व व्याय स्काउट संस्थाको मुख्यालय...

समृद्धिको बाटोमा नेपाल

युवराज कार्की प्रकृतिले हामी नेपालीलाई उपहारका रूपमा धेरै साधन स्रोत दिएको छ । हामीसँग हिमालबाट पैदा भएर अविरल बगिरहने छ हजारभन्दा बढी नदीनाला छन् । ती सबैबाट विद्युत् उत्पादन गर्ने हो भने हामीसँग ८३ हजार मेगावाटभन्दा बढी बिजुली हुने छ...

प्रदेश नं. ३ को पहिलो आवधिक योजनाको आधार–पत्र

प्रदेश नम्वर ३ को प्रदेश नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मका लागि तयार पारेको पहिलो आवधिक योजनाको आधार–पत्र हाम्रा पाठकहरुका लागि उपयोगी हुने ठानी यहाँ प्रकाशित गरिएको छ : कार्यकारी सारांश यो प्रदेश सामाजिक, आर्थिक, पूर्वाधार लगायतका...