विचार / अन्तर्वार्ता
पोखरा ७ जेठ । कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् । अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी...
काठमाडौँ, ३ जेठ । आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८००...
“हिजो मातातीर्थ औंसीको दिन । सबैले आमाको फोटो राखेर ‘ह्याप्पी मदर्स डे’ भन्दै फेसबुकमा पोष्ट गरेको देख्दा मेरो मुटु भक्कानिएर आयो । अर्काको स्वार्थकोलागि, अरूले देखाएको लालीपपको लोभमा आफ्नी आमालाई धोका दिएर, आमाको छातीमा कुल्चेर आफ्नो घर भत्काउँदै हिंडेको...
गतवर्ष नेपाल गएको बेला एक जना बालकसँग भेट भयो । ऊ भनि रहेको थियो “रेनुका बा मेयर बनाउन लागे, हाम्रा बा देश बनाउन ।” मैले उस्लाई सोधे “को हो तिम्रो बा ? उस्ले गर्वका साथ भन्यो “केपि ओली ।”...
काठमाडौँ, १९ वैशाख । नुवाकोटबाट प्रदेशसभा सदस्य निर्वाचित नेकपा (एमाले)का युवा नेता केशवराज पाण्डेले यही वैशाख १५ गते वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भई कार्यभार शुरु गर्नुभएको छ । कोरोना महामारीको विषम स्थितिमा सङ्घीय सरकार र स्थानीय...
काठमाडौँ, ९ वैशाख । लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका अर्थात् सरकार हो भने न्याय सम्पादनको कार्य न्यायपालिकाले गर्छ । नयाँ संविधान कार्यान्वयनका क्रममा बन्नुपर्ने कतिपय सङ्घीय कानून...
भरतपुर, ३ वैशाख । चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुयाउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो । यसअघि खैरहनी–६ मा प्राथमिक स्वास्थ्य...
काठमाडौँ, १९ फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच बुधबार पहिलो चरणको वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो । सरकारका तर्फबाट...
–खेमराज गौतम, गलकोट, १८ माघ । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनाँंै काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे पनि निर्माण व्यवसायी भाग्दा मजदूरले ज्याला नपाउँदा पाँच दिन भोकै हिँडेर घर आएको...
चितवन, माघ ०१ । नेपालमा इमानको राजनीति गर्ने नेपाली कांग्रेस मात्र हो । कम्युनिष्टहरुले जहिले पनि बेइमानीको राजनीति गरे । अतित हेर्दा पनि यही देखिन्छ, अहिलेको राजनीतिक परिदृष्य हेरियो भने पनि यही बुझिन्छ । कम्युनिष्टहरु आपसमा बेइमानी गर्छन् नै, कांग्रेसलाई...














