विचार / अन्तर्वार्ता
गोरखा,२७ असार । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो । खाद्य तथा...
चितवन,२६ असार । उ बेलाको भरतपुर कस्तो थियो ? त्यो बेला स्थानीय तहले कसरी काम गर्थे ? बेलाबखत यी प्रश्नहरु उब्जिन्छन् । साविकका भरतपुर र नारायणगढ गाउँ पञ्चायत मिलाएर २०३५ सालमा भरतपुर नगर पञ्चायत बन्यो । बहुदल आएपछि २०४८...
प्रेमबहादुर थापा/सरस्वती केसी गएको असार १ देखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। तर, बालबालिका विद्यालय जान पाएका छैनन्। प्रविधिमा पहुँच भएकाहरु अनलाइनबाटै पढिरहे पनि प्रविधिमा सबैको पहुँच छैन। उनीहरुलाई एकैठाउँ जम्मा पारेर पढाउन सक्ने वातावरण पनि छैन। विद्यालय शिक्षाका प्रमुख...
जगन्नाथ अर्याल सरल भाषामा रुजु हुन नसकेको आर्थिक कारोवार बेरुजु हो। सार्वजनिक निकायले कुनै पनि आर्थिक वर्षमा गरेको आर्थिक कारोबारलाइ नियमितता, मितव्ययिता, कार्यदक्षता,प्रभावकारिता र औचित्यताको लेन्सबाट लेखापरीक्षण गर्दा देखिका त्रुटि वा कमीकमजोरी हो बेरुजु। सर्वप्रथम बेरुजूको परिभाषा सरकारी रकम असुल...
रामेश्वर खनाल, पूर्वसचिव यतिबेला ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने सरकारी विषयमा चर्को मतभेद देखिएको छ । एक दिन अगाडि प्रधानमन्त्रीले पढेको नीति तथा कार्यक्रममा यसबारे उच्चारण नै गरिएको थिएन । रातारात, सिद्धबाबा र दाउन्नेको डाँडा काट्नुपर्छ भन्ने लहैलहैको आधारमा ढुंगा,...
रमेश कुमार पौडेल काँग्रेसको राजनीति गरेका महेश्वरलाल श्रेष्ठ चितवनको समाज, भूगोल र वातावरणसँग गहिरो ज्ञान राख्ने व्यक्ति थिए । सूर्यभक्त अधिकारीको निधन भएपछि त्यो बेला गैंडाकोटमा नेपाली काँग्रेसले श्रद्धाञ्जली सभा राखेको थियो । काँग्रेसका तत्कालिन नेता सुशिल कोइराला लगायत मन्त्री...
प्रदिप पौडेल आगामी मेको अन्तिम साता हुन गईरहेको नयाँ कार्यकाल २१–२२ का लागि गैर आवासीय नेपालीहरुको साझा संस्था एनआरएनए अमेरिकाको निर्वाचनले अमेरिकी नेपालीहरु बीच उत्साह र वहस तातो बनाएको छ। चाहे अनलाइन मिडिया होस् वा सामाजिक संजाल वा भिन्नभिन्न कार्यक्रमहरुका...
काठमाण्डौं, १४ जेठ । यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षामा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने जबर्जस्त परिस्थिति सिर्जना भएको छ । राज्यको ध्यान महामारी नियन्त्रण...
शोभा शर्मा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ। यो व्यवस्थाले विदेशीहरूलाई वंशजको नागरिकता दिलाउने भनेर धेरैले आलोचना गरेका छन्। तर, अध्यादेशको यो व्यवस्थाले विदेशीका...
चितवन, १० जेठ । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः००...














