सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेस भरतपुर नगर समितीको नवबर्ष २०७८को शुभकामना आदानप्रदान र भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न


  •    न्युजभित्तो/१६ बैशाख २०७८, बिहीबार १६:५८ 
  • चितवन, १६ वैशाख  । नेपाली कांग्रेस भरतपुर नगर समितीले आज नवबर्ष २०७८को शुभकामना आदानप्रदान कार्यक्रम सहित २०७८को भित्तेपात्रो विमोचन गरेको छ।

    नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा भएको कार्यक्रम नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    नेपाली कांग्रेस चितवनका सचीव उत्तम जोशी,राजिव न्यौपाने,सह-सचीव सुर्य अर्याल,प्रदेश नम्बर ३ क का सभापति अमृत बाँनिया,ख का सभापति लाल बहादु दवाडी लगायत नेपाली कांग्रेसका जिल्ला नेताहरु,वडा सभापतिहरु लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रम नेपाली कांग्रेस भरतपुर नगर समितीका सभापति भरत अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो भने नेपाली कांग्रेस भरतपुर नगर समितीका सचीव किशोर गुरुङले कार्यक्रम संन्चालन गर्नु भएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.