समाज

तनहुँमा चैते धान खेती घट्दो
-न्युजभित्तो

तनहुँ,७ वैशाख । तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ । चैते धान खेती बर्सेनि घट्दै...

चितवनमा दुई जनाले बुझाए हतियार
-न्युजभित्तो

चितवन,६ वैशाख। निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो । जिल्लामा...

अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाले एक लाख दिने
-न्युजभित्तो

सुर्खेत,६ वैशाख । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिने भएको छ। सामाजिक सदभाव कायम हुने र जातीय छुवाछूत तथा विभेदलाई न्यूनीकरण गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाले एक लाख दिने भएको हो । चालू...

अझै होसमा आएनन् रविका गाडी चालक,अनुसन्धान जारी
-न्युजभित्तो

चितवन,५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक दिलबहादुर थापा घाइते भएको घटनाको प्रहरी अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी, स्थलगत अध्ययन र सम्बन्धित व्यक्तिहरूसित सोधपुछ गरिरहेको छ । आफूहरू कुनै निष्कर्षमा नपुगेको र कसैलाई पनि पक्राउ...

रविका सवारी चालकसँगै सुतेका महामन्त्री मुकुल ढकालका चालक प्रहरी नियन्त्रणमा
-न्युजभित्तो

चितवन,४ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार छतबाट खसेका लामिछानेका चालक शम्भु भनिने दिलबहादुर...

फोहोर व्यवस्थापनमा रत्ननगर नगरपालिका उत्कृष्ट
-न्युजभित्तो

चितवन,४ वैशाख । देशभरका पालिकालाई फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला चितवनको रत्ननगर नगरपालिकाले नमूना फोहोर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ । नेपाल नगरपालिका संघले शहरी सरसफाइ...

रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते
-न्युजभित्तो

चितवन,४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेका गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भिर घाइते भएका छन् । आज बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका–११ स्थित लामिछानेको घरको छतबाट खस्दा...

चितवनमा कोरोनाका कारण ६४ वर्षीय पुरुषको मृत्यु
-न्युजभित्तो

चितवन,३ वैशाख। जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई चैत ३०...

महासंघ अध्यक्ष अधिकारी ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित
-न्युजभित्तो

चितवन, २ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारी संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित हुनुभएको छ । नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान...

नयाँ वर्षमा घुम्न गएका युवकको पोखरीमा डुबेर मृत्यु
-न्युजभित्तो

बुटवल,१ वैशाख। नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ । भैरहवाबाट साथीहरुसँगै घुम्न गएका सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिएर पोखरीमा खसेर डुबेका थिए । उनलाई उद्धार...