समाज

चितवनमा लागुऔषध दुव्र्यसन भयाबह बन्दै
-न्युजभित्तो

चितवन,१४ वैशाख। चितवनमा लागुऔषध दुव्र्यसनका घटना पछिल्लो समयमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार बढ्दो सहरीकरण, घर परिवारको अवस्था, सामाजिक परिवेश, आर्थिक मन्दी र गरिबीका कारण पछिल्लो तीनवर्षमा लागुऔषधको घटना बढ्दै गएको हो । जसमा धेरै किशोरकिशोरीसँगै केही...

वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्यांक संकलन गर्दै भरतपुर महानगर
-न्युजभित्तो

चितवन,१४ वैशाख। भरतपुर महानगरपालिकाले वैशाख १६ गतेबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको विवरण संकलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका भरतपुर भित्रका व्यक्तिहरुको सही दस्तावेज निर्माण गर्न विवरण संकलन गर्न लागिएको भरतपुर महानगरपालिकाले जनाएको हो महानगरका २९ वटै...

चितवनका वर्डफ्लु पीडित किसानलाई राहत
-न्युजभित्तो

चितवन,१४ वैशाख।  जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील...

चितवनमा महिला हिंसाका घटना बढ्दै!
-न्युजभित्तो

चितवन,१३ वैशाख। चितवनमा महिला हिंसाका घटना बढ्दै गएको छ । पछिल्लो दुई वर्षको तुलना गर्दा चालु आर्थिक वर्षमा महिला हिंसाका घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले नारायणी अनलाइनलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार गत...

इजरायल पठाइदिन्छु भन्दै ४८ लाख ठगी गर्ने महिला पक्राउ
-न्युजभित्तो

काठमाण्डौं,१३ वैशाख।  काठमाडौँबाट एक महिला प्रकाउ परेकी छिन् । इजरायल पठाउने लोभ देखाएर ४८ लाख रूपैयाँ ठगी गर्ने महिलालाई प्रहरीले हिजो ( मंगलबार) प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएकी ३२...

मकै बालीमा फौजी किराको प्रकोप
-न्युजभित्तो

पर्वत,१३ वैशाख। जिल्लामा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढेको हो । लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी किरा’ को प्रकोप देखिन थालिएको कृषि ज्ञान केन्द्रले...

तरकारी बेच्न परिचयपत्र अनिवार्य
-न्युजभित्तो

तुलसीपुर,१३ वैशाख। तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि...

चितवन प्रशासन सार्वजनिक बिदामा पनि अत्यावस्यक कामको लागि खुला रहने
-न्युजभित्तो

चितवन,१२ बैशाख। जिल्ला प्रशासन कार्यालय चितवनले वर्षभरका १६ वटा सार्वजनिक बिदाको दिनमा नागरिकलाई सेवा दिने भएको छ । कार्यालयले आज एक सूचना प्रेषित गरेर राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र जस्ता अत्यावस्यक सेवाहरु विभिन्न चाडपर्वको सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको...

चितवनको भोजाड मतदान स्थलमा केहीबेर तनाव
-न्युजभित्तो

चितवन, १० बैशाख । चितवनको भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना...

पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या
-न्युजभित्तो

अन्नपूर्ण, कास्की,८ बैशाख। पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत हो ।...