समाज
चितवन,१ वैशाख। चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ को चौकीडाँडाबाट सुरु भएको हो । चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ...
चितवन,१ वैशाख। नयाँ वर्ष २०८० सालको पहिलो दिन आज पवित्र धार्मिक स्थल देवघाटमा स्नान गर्नेको भिड लागेको छ । बैशाख संक्रान्तिको अवसर पारेर त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटधामको वेणीमा स्नान गर्ने धर्मावलम्बीको भिड लागेको हो । देवघाटको वेणीमा स्नान गर्नाले...
चितवन,३० चैत । कोरोनाको संक्रमण बढ्दै गएपछि चितवन कारागारमा उच्च सर्तकता अपनाइएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो । स्वास्थ्य कार्यालय चितवनको बुधबारको तथ्यांक हेर्दा चितवनमा ९ जना संक्रमित आइसोलेसनमा...
चितवन,२९ चैत। चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैंडाको मृत्यु भएको छ । यही चैत २७ गते सोमबार चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत मर्दी घोल स्थित निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदिको भङ्गालो क्षेत्र र निकुञ्जको बगइ माडी सेक्टर...
चितवन,२९ चैत। चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको हो । आगो...
बैतडी,२९ चैत्र। जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बझाङको एकै गाउँका ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय...
काठमाण्डौं,२८ चैत । बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएपछि न्यायाधिश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गत साता जिल्ला अदालत कपिलवस्तुले गिरीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार गिरीलाई आज (मंगलबार)...
काठमाण्डौं,२८ चैत । धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ अहिले पनि चितवनमै छन्। जनस्तरबाट निर्माणकार्य सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक समस्या भएपछि २०७८ साउन १५ गतेदेखि काम ठप्प छ। देशमा कोरोना महामारीले छोपेसँगै दिने भनिएको सहयोग समेत नउठेपछि...
चितवन,२७ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयातित तकारीको विषादी परीक्षण गर्ने निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको भनेर गलत प्रचार भएको बताएका छन् । आयातित तरकारीको विषादी परीक्षण नगर्ने भनेर मन्त्रिपरिषदले निर्णय नगरेको उनको भनाइ छ । प्रेस सेन्टर चितवनले आज...
दमौली,२६ चैत्र। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन् । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई दु्रत...














