कालिकोटमा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु
न्युजभित्तो/२५ जेष्ठ २०८०, बिहीबार १२:०५
सुर्खेत,२५ जेष्ठ। कालिकोटमा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । ग ३ च ४६१० नम्बरको गाडी रास्कोट नगरपालिका–२ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।
जिप दुर्घटनामा परी मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेका छन् । यस्तै दुर्घटनामा रिताकुमारी शाही गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।