सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको तापक्रम ४२ डिग्री पुग्यो


  •    न्युजभित्तो/२६ जेष्ठ २०८०, शुक्रबार १६:१४ 
  • चितवन,२६ जेठ । चितवन,नवलपुरसहित तराईका जिल्लामा पछिल्लो साता गर्मी ह्वात्तै बढेको छ । चितवनको तापक्रम केही बर्ष यताकै धेरै आज (शुक्रबार) मापन गरिएको छ । भरतपुर विमानस्थलको ताप मापन यन्त्रमा शुक्रबारको तापक्रम ४२ डिग्री मापन गरिएको कार्यालयले  जानकारी दिएको छ ।  यो केही बर्ष यताकै धेरै तापक्रम हो ।

    चितवनमा गर्मीले जनजिवन समेत प्रभावित भएको छ । नारायणगढ र भरतपुर क्षेत्रमा तातो हावा ‘लु’ चलेको छ । बजार र सडक क्षेत्रमा निकै कम मात्रामा सर्वसाधारण हिडेका छन् । जिल्लामा दुई साता अघिदेखि पानी परेको छैन । एक सातादेखि चितवनको तापक्रम ३९ डिग्रीभन्दा माथि छ ।

    मौसमविद्हरुले गर्मी अझै बढ्ने र लु लाग्ने भन्दै बाहिर ननिस्कन सचेत गराएका छन । चितवनका मुख्य बजारहरु नारायणगढ, टाँडी,पर्सा,चनौली लगाएतका क्षेत्रमा मानिसको चहलपहल निकै कम भएको व्यवसायीले बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.