समाज

भारतीय पर्यटकको नारायणी नदीमा डुबेर मृत्यु
-न्युजभित्तो

चितवन,१ असार । तीर्थ यात्राका लागि देवघाट आएका एक भारतीय पर्यटकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । आज (शुक्रबार) दिउँसो १२ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका आयोध्या बस्ने २२ वर्षीय प्रदीप शर्माको...

चितवनमा ‘युएसएआईडी कृषि उच्च शिक्षा’ परियोजना सुरु
-न्युजभित्तो

चितवन,१ असार । चितवनको कृषि तथा वन विश्वविद्यालयमा करिब  ६५ करोड रुपैयाँ कोषसहितको ‘युएसएआईडी कृषि उच्च शिक्षा’ परियोजनाको सुरुवात भएको छ । आज सौराहामा एक कार्यक्रम गरी कृषि विश्वविद्यालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ‘युएसएआईडी’ले संयुक्तरुपमा सो परियोजनाको सुरुवात गरेका...

पोल्ट्री व्यवसायी पोखरेललाई सर्वाेत्कृष्ट कृषक अवार्ड
-न्युजभित्तो

काठमाण्डौं, १ असार । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० बाट चितवनका पोल्ट्री व्यवसायी बिनोद पोखरेल सम्मानित हुनु भएको छ । तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर तथा शिखर सम्मान समारोह २०८० मूल समारोह समितिले पोखरेललाई सर्वाेत्कृष्ट कृषक अवार्डबाट सम्मान गरेको...

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु
-न्युजभित्तो

बनेपा,३२ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमानको कुटाइबाट गम्भीर घाइते हुनुभएकी उहाँको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज...

लम्पी स्कीनबाट ९ हजार बढी पशु मरे, ७३ जिल्लामा फैलियो
-न्युजभित्तो

काठमाण्डौं,३२ जेठ । पशुमा लाग्ने लम्पी स्कीन रोग देशका ७३ जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार गत माघदेखि अहिलेसम्म यस रोगबाट ९ हजार ४१० पशु मरेका छन् ।मर्नेमा गाई, गोरु र भैँसी छन् ।   गर्मीयाम सुरु भएलगत्तै देशभर...

बालुवा छानेर विद्यालय खर्च जुटाउँदै विद्यार्थी
-न्युजभित्तो

कञ्चनपुर,३१ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्नुहुन्छ । प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिनुहुन्छ, उहाँ । विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताउनुभयो...

अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा दुई जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ,३१ जेठ । अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र त्यहि...

तनहुँको व्यासमा बोराभित्र महिलाको शव
-न्युजभित्तो

दमौली,३० जेठ । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत...

भरतपुर महानगर प्रमुख दाहालद्वारा स्वास्थ्य चौकीसहित ४ वटा भवनको उद्घाटन
-न्युजभित्तो

चितवन,३० जेठ । भरतपुर महानगरपालिकामा गाँउ–टोलमै सहज स्वास्थ्य सेवा पुर्‍याउने अभियान तीब्र पारिएको छ । जिल्ला सदारमुकाम भरतपुरमा भएपनि महानगरको ग्रामिण भेगका जनतालाई लक्ष्ति गरी सजह स्वास्थ्य सेवा पुर्‍याउने अभियान तीब्र पारिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। महानगरमा २९ वटा...

मुग्लिन-पोखरा सडकः तनहुँ खण्डमा डेढ किमी कालोपत्र
-न्युजभित्तो

दमौली,३० जेठ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत आँबुखैरेनी...