समाज

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनी देवघाट गाँउपालिकाकाे कालो सूचीमा
-न्युजभित्तो

चितवन,१२ असार। समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई देवघाट गाँउपालिकाले कालो सूचीमा राखेको छ । देवघाट गाँउपालिकाले घण्टाचुली पर्यटन पूर्वाधार आयोजनाको ठेक्का लिएको मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई पटक–पटक ताकेता गर्दासमेत कार्य सम्पन्न नगरेपछि कालो सूचीमा राखेको हो । देवघाट गाँउपालिकाका प्रमुख...

सडकमा भयका होर्डिङ बोर्ड ३५ दिनभित्र हटाउन भरतपुर महानगरको निर्देशन
-न्युजभित्तो

चितवन,१२ असार। सडक अवरोध गर्ने वा सडक कुरुप बनाउने होर्डिङ बोर्ड ३५ दिनभित्र हटाउन भरतपुर महानगरले निर्देशन दिएको छ । महानगरले सोमबार एक सूचना प्रकाशित गर्दै सो निर्देशन दिएको हो । सूचनामा सार्वजनिक सडकहरुमा अनाधिकृतरुपमा आवागमनमा बाधा पु¥याउने गरी राखिएका निर्माण...

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ
-न्युजभित्तो

काठमाडौं,१२ असार। ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।...

आज भरतपुर महानगरपालिकाका २९ वटै वडा कार्यालयहरु बन्द
-न्युजभित्तो

चितवन, १२ असार। आज भरतपुर महानगरपालिकाका २९ वटै वडा कार्यालयहरु बन्द गरिएको छ । महानगरको १३औँ नगरसभाका कारण वडा कार्यालयहरु बन्द गरिएको हो । महानगरपालिकाको कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरु पनि प्रभावित हुने महानगरपालिकाले जनाएको छ । महानगरको नगरसभा आज...

त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित विदेशी पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १२ असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोल्दोभा र रोमानियाको राहदानी बाहक ४१ वर्षीय डेनिस कुकेरिया रहेका छन् । अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियाबाट अवैध चरेशजस्तो देखिने पदार्थ ८ केजी...

खैरहनी नगरपालिकाले ल्यायो चालु आर्थिक वर्षको भन्दा ४१ करोड बढी कम बजेट
-न्युजभित्तो

चितवन,११ असार। चितवनको खैरहनी नगरपालिकाको बजेटको आकार घटेको छ । नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले पेस गरेको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ४१ करोड ३४ लाख ८० हजार कम छ । नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ९४ करोड ८८...

कृषिलाई प्राथमिकता राख्दै, माडी नगरपालिकाले ल्यायो ९६ करोड ६९ लाख बजेट
-न्युजभित्तो

चितवन,११ असार। माडी नगरपालिकाले कृषिलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख तारा कुमारी काजी महतोले आर्थिक वर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिलो प्राथमिकता कृषिलाई राख्नु भएको हो ।  ‘व्यवसायीक...

अण्डाको मूल्य उकालो लाग्दै, एक क्रेटको चार सय रुपैंया
-न्युजभित्तो

चितवन,११ असार। किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य...

कालिकामा ८१ करोड ७७ लाखको बजेट सार्वजनिक
-न्युजभित्तो

चितवन,१० असार । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८०\२०८१ का लागि ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ । नगरको जारी नगरसभामा उपमेयर विमला तमाङले उक्त बजेट सार्वजनिक गरेकी हुन् । नगर यातायात, सडक सञ्जाल बिस्तार, निःशुल्क हटलाइन सेवा, नागरिक...

भरतपुर महानगरपालिकाले शहरको तीन ठाउँमा आकाशे पुल बनाउने
-न्युजभित्तो

चितवन,१० असार । भरतपुर महानगरपालिकाले शहरको तीन ठाउँमा आकाशे पुल बनाउने भएको छ । १३ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरले भरतपुरको हाकिमचोक, शहीदचोक र मालपोत चोकमा आकाशे पुल बनाउने जनाएको हो । संघ र प्रदेश सरकारको सहयोग र सहकार्यमा...