समाज
त्रिवेणी,१९ असार। पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा ५ दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो । दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत–पोखरी...
मलेखु,१८ असार। देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैँसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् । भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्अनुसार...
झापा,१८ असार। झापा जिल्लाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज...
चितवन,१८ असार। रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो । नगर प्रमुख प्रह्लाद सापकोटाका...
भरतपुर, १८ असार । भरतपुर महानगरपालिका वडा नं ४ लङ्कु निवासी सुरज खरेलले आफ्नो विवाहको अवसरमा मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्नुभएको छ । यही असार ७ गते वैवाहिक जीवनमा बाँधिएका सुरज खरेल र सृजना कँडेलले आफ्ना अभिभावकहरुको साथमा...
माडी, १७ असार । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्डले ईतिहास मै नभएको दलित भन्ने शब्द पछिल्लो समय सामन्त सोच र विचारले जन्मिएको बताउनुभएको छ । दलित जागरण माडीले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रकाण्डले दलित...
चितवन,१७ असार। नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेका यात्रुहरुको तत्काल उद्धार गर्न एमाले निकट अनेरास्ववियु चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु चितवनका संयोजक हरि आचार्यको नेतृत्वमा गएको अनेरास्ववियुको प्रतिनिधिमण्डलले चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र...
दमौली, १७ असार। विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । यो ठाउँमा गइरहेको पहिरोले...
बुटवल,१७ असार। रुपन्देही सुद्धोधन गाउँपालिका मानपकडीमा १० वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ परेको छ । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुद्धोधन गाउँपालिका(५ का शिव भारतीलाई प्रहरीले पक्राउ गरेका हुन् । उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको...
चितवन,१७ असार । नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति ११ बजेदेखि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।...













