सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडकमा भयका होर्डिङ बोर्ड ३५ दिनभित्र हटाउन भरतपुर महानगरको निर्देशन


  •    न्युजभित्तो/१२ असार २०८०, मंगलवार १६:३८ 
  • चितवन,१२ असार। सडक अवरोध गर्ने वा सडक कुरुप बनाउने होर्डिङ बोर्ड ३५ दिनभित्र हटाउन भरतपुर महानगरले निर्देशन दिएको छ ।

    महानगरले सोमबार एक सूचना प्रकाशित गर्दै सो निर्देशन दिएको हो ।

    सूचनामा सार्वजनिक सडकहरुमा अनाधिकृतरुपमा आवागमनमा बाधा पु¥याउने गरी राखिएका निर्माण सामग्री वा मालबस्तु हटाउन दिर्नेशन दिइएको छ । त्यसैगरी सहरको सौन्दर्य नै कुरुप बनाउने गरी सडकमा लोगो, अन्य पेन्टिङहरु गर्ने, अनुमति बिनाका होर्डिङ बोर्ड, पोस्टर पम्प्लेट, पर्चा, व्यानर, गेटमा टाँस्ने वा राख्ने कार्य गरेको पाइएकोले उक्त कार्य नगर्न नगराउन सूचनामा निर्देशन दिइएको छ । महानगरले सूचनामा त्यस्ता कार्य आफैँ नहटाएमा सार्वजनिक सडक ऐन–२०३१ को दफा १८, १९ र २१ बमोजिम हटाइने जनाएको छ । हटाउन लागेको खर्च सम्बन्धित व्यक्तिबाट उठाइने पनि सूचनामा जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.