समाज
चितवन,१० असार । इच्छाकामना गाउँपालिका–४ पृथ्वी राजमार्ग स्थित केबलकारमा माइक्रो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार आज दिउँसो बुटवलबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरित दिशातर्फ आउँदै...
चितवन,१० असार । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार भएको १३ औं अधिवेशनले कृषि र पशु क्षेत्रका लागि सो बजेट विनियोजन गरेको हो । महानगरपालिकाले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि...
चितवन,१० असार । नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्रमा यस वर्ष पहिराको उच्च जोखिम छ। वर्षात्को समयमा सो स्थानमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट डिभिजन सडक कार्यालय चितवनले एक्साभेटर तयारी अवस्थामा राखेको हो । कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रमेशकुमार...
चितवन,८ असार।.चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् । जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै तथ्याङ्क राखिने हुँदा सङ्ख्या...
चितवन,७ असार । भरतपुर महानगरपालिकाले धमाधम अवैध संरचना हटाउने कार्यलाई तीब्रता दिएको छ । आज ९शुक्रबार० ठोरी–माडी हुलाकी सडक अन्तर्गत हाकिमचोकमा पर्ने सडक र नहरको जग्गामा निर्माण भएको संरचना हटाईएको हो । महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई उच्च प्राथामिकता...
चितवन,७ असार । चितवनमा चालू आर्थिक वर्ष २०७९्८० को विकास बजेट खर्च निराशाजनक देखिएको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा बिकास बजेटको ५० प्रतिशत पनि खर्च हुन नसकेर निराशा बढाएको हो । यस आर्थिक वर्षको जेठ महिनासम्ममा संघतर्फ...
चितवन,७ असार । वर्षातका समयमा यहाँका धेरै सरकारी कार्यालय डुवानमा पर्ने गर्दछन् । कतिपय कार्यालयमा सेवाग्राही छिर्न नसकेपछि ‘जेनेरेटर’ लगाएर पानी फाल्नुपर्ने बाध्यता रहेको छ । भरतपुर अस्पताल, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, शिक्षा...
चितवन,७ असार। भरतपुर महानगरपालिकाले नारायणी नदीको क्षेत्राधिकारमा अनधिकृत रुपमा बनेका होटल र अन्य संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । आजदेखि लागु हुनगेरी सूचना जारी गर्दै महानगरपालिकाले ३८ किलोमिटर लामो नारायणी नदी क्षेत्रका अनाधिकृत संरचना हटाउन निर्देशन दिएको...
काठमाडौं,७ असार। काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले संघ सरकार र अदालतलाई भारतको ‘गुलाम’ भएको टिप्पणी गरेका छन् । देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफू कानुन र अदालतको आदेश मान्ने पक्षमा नरहेको बताएका छन् । “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको...
काठमाडौा,७ असनर । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका...













