समाज

विमानस्थलको भेटमा रविले माछा र केरा आयातमा प्रतिबन्ध लगाउन खोजे ओलीको साथ
-न्युजभित्तो

चितवन,१५ असार। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछानेले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग केरा र माछा आयातमा रोक लगाउनु साथ मागेका छन् । हिजो भरतपुर विमानस्थलमा भएको भेटघाटमा रविले आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्न...

अवैध बाटो हुँदै अमेरिका पुगेका १७८ नेपाली फर्काइयो
-न्युजभित्तो

काठमाडौं,१५ असार। अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ। विभिन्न पाँच आर्थिक वर्षमा उनीरूलाई फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ देखि आर्थिक वर्ष २०७९र८० सम्ममा उनीहरूलाई फर्काइएको हो। आर्थिक वर्ष २०७५र७६ मा अमेरिका पुगेका...

लम्पी स्किन रोगले हालसम्म २१ हजार पशु मरे
-न्युजभित्तो

काठमाण्डौं, १५ असार ।  पछिल्लो समय पशु देखिएको लम्पी स्किन संक्रमणका कारण किसानहरू त्रसित भएका छन् । हालसम्म यस संक्रमणका कारण २१ हजार चार सय ३१ वटा पशु मरिसकेका छन् । पशु विभागका अनुसार हालसम्म ६ लाख आठ हजार...

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन कम्तिमा ४ घण्टा लाग्ने
-न्युजभित्तो

चितवन, १५ असार । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउन सुरु गरिएको छ । लगातार खसेको सुख्खा पहिरोका कारण बाटो खुलाउन समस्या भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप पहिरो नखसे अबको चार देखि पाँच घण्टामा...

मदन जयन्तीमा पुष्प मदन स्मृति वनबाटिकामा वृक्षारोपण
-न्युजभित्तो

माडी (चितवन), १४ असार । ७२ औं मदन जयन्तीको अवसरमा माडी नगरपालिका वडा नं. ६ लक्ष्मी निवासस्थित पुष्प मदन स्मृति वनबाटिकामा वृक्षारोपण गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले चिउरीका विरुवा रोपण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि...

ललितपुर जिल्ला अदालतकी महिला कर्मचारी माथी हातपात, वकिल पक्राउ
-न्युजभित्तो

काठमाडौं,१४ असार । ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्। आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएपछि ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो। ललितपुर प्रहरी परिसर...

नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरोे,सडक अबरुद्ध
-न्युजभित्तो

चितवन,१४ असार । सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ५ स्थित तीन नम्वर पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन्...

असार १६ गतेदेखि चितवन निकुञ्जमा जङ्गल सफारीमा रोक
-न्युजभित्तो

चितवन,१४ असार । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र...

चितवनका सातवटै पालिकाका गाईभैँसीमा ‘लम्पी स्किन’ को संक्रमण
-न्युजभित्तो

चितवन,१४ असार । चितवनका सात पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो । ती पालिकामा छ हजार सात सय ९९ गाईभैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ । जिल्लामा ९३ हजार एक...

सार्वजनिक जमिन संरक्षणको कार्यलाई निरन्तर अघि बढाईने छ: रेनु दाहा
-न्युजभित्तो

चितवन,१४ असार। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक जमिन संरक्षणको कार्यलाई निरन्तर अघि बढाईने बताउनुभएको छ । केरुङ्गा खोला सीमाङ्कन कार्यको बिहिबार शुभारम्भ गर्दै प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमा कटिवद्ध रहेकोउल्लेख गर्नुभयो । भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी...