समाज
चितवन, २८ असार । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुर ११, बसेनिमा निर्माण गरिरहेको भवनका लागि समाजसेवी लिलाधर पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । पौडेलले भवन निर्माणका लागि रु. २५ हजार नगद आर्थिक सहयोग गर्नुभएको हो । पौडेलले चौतारी चितवन...
माडी, २७ असार । माडी नगरपालिकाले पछिल्लो ६ महिनामा गरेका काम, सेवा प्रवाह, विकास निर्माण र सार्वजनिक महत्वका बिषयहरुमा सुनुवाई गर्ने भएको छ । नगरपालिकाबाट चालू आर्थिक बर्ष २०७९/८० को अर्धबार्षिक अवधिमा भएका कामको सुनुवाई गर्न लागेको हो । कार्यक्रम...
चितवन,२७ असार । त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले सम्बन्धन नविकरण नगरेका भन्दै चितवनका तीन क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । विश्वविद्यालयमा सम्बन्धन नविकरण नगर्ने भरतपुरको दियालो कलेज, रत्ननगरको न्यू क्यापिटल कलेज र राप्तीको बुद्ध शान्ति...
चितवन,२७ असार। चितवनको भरतपुरमा निर्माणाधीन प्रेस चौतारी चितवनको भवनका लागि पत्रकार नवराज ढकालले ५० हजार सहयोग गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको नेपालकै पहिलो प्रेस चौतारीको भवनका लागि आज विहान पत्रकार ढकालले चौतारी चितवनका अध्यक्ष...
त्रिवेणी,२७ असार। नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ । पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११ गते सकिँदै छ । यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बस्ती...
उदयपुर,२६ असार । उमेर नपुगी विवाह गरेका अधिकांस युवायुवतीको जीवनशैली कष्टपूर्ण रहेको एक तथ्यांकले देखाएको छ। महिला सशक्तीकरण स्रोत केन्द्र र युवा महिला सञ्जाल उदयपुरले जिल्लाका आठ वटा स्थानीय तहमा उमेर नपुगि गरिने विवाह भोगाइमा आधारित रहेर गरिएको खोज अनुसन्धानमा...
काठमाडौँ,२६ असार। सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको सम्पर्कविहीन भएको हेलिकोप्टर सोलखुम्बुको लामजुरामा दुर्घटना भएको सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पुष्टि गरे । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट...
गलकोट,२६ असार । बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिलको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डौं, २६ असार । बागमती प्रदेशमा गाईवस्तुमा लाग्ने संक्रामक रोग लम्पी स्किनका कारण अहिलेसम्म एक हजार दुई सय ४८ गाईवस्तुको मृत्यु भएको छ । प्रदेशका १३ वटै जिल्लामा महामारीका रूपमा फैलिएको लम्पीबाट ४० हजारभन्दा बढी गाईवस्तु संक्रमित भएका छन्...
भरतपुर,२६ असार। नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुर्याएको हो । कुनै समय घाटामा गएका...

















