समाज
चितवन,२४ असार। भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गरेका छन् । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु रहेको भन्ने जनगुनासो आएपछि उपमेयरले कारागारको स्थलगत अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उपमेयर अधिकारीले कारागारका कैदीबन्दीसँग अन्तरक्रियासमेत गरेका छन् ।...
हेटौँडा,२४ असार। बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै चितवनका कृषकहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मूल गेटमा धर्ना बसेका छन् । चितवनको राप्ती, खैरहनी, र माडी नगरपालिकाका कृषकहरूले अनुदान कटौतीको विरोधमा मन्त्रालयको मूल गेटमा धर्ना...
काठमाडौं,२४ असार। अभिनेत्री आँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् । आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै आँचलले दुई फेसबुक एकाउन्टविरुद्ध हिजो उजुरी दिएकी हुन् । कानूनी कारबाही गर्न भन्दै उनले हिजो साइबर ब्युरोमा...
काठमाडौं,२४ असार। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञानले बताइरहँदा आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार कोशी,...
मलङ्गवा,२४ असार। सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी...
चितवन,२२ असार। गैंडा मारेर खाग विक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार रहेका चितवनको...
चितवन,२२ असार। भरतपुर वडा नम्बर २१ लाई बालश्रम मुक्त तथा बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरेका हुन् । भरतपुर २१ बालमैत्री वडा...
बेनी,२२ असार।म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा, २०७९ ९एसइई० मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो...
चितवन,२२ असार । नारायणी नदी सहित देशका ९ वटा नदीहरूमा आज पनि पानीको बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणी, कोशी, कर्णाली, महाकाली, कन्काई लगायतका नदीहरूको केही सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने महाशाखाले जानकारी दिएको हो...
इलाम,२२ असार। इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ...











