समाज
चितवन,३ साउन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल...
चितवन,३ साउन। जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय...
चितवन,३ साउन । चितवनको भरतपुर विमानस्थल विस्तारको योजनामा एकपछि अर्को अड्चनका कारण ढिलाइ भएको छ। १३ सय मिटर लम्बाइ भएको भरतपुर विमानस्थल विस्तार गरेर १६ सय ५० मिटरको रनवे बनाउने योजनासहित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरणको लागि जग्गा...
चितवन,२ साउन । भरतपुरको रामपुरमा रहेको चितवन इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । खानेपानी, इन्टरनेट, छात्रवृत्तिलगायत १५ बुँदे माग राखी विद्यार्थीले एक हप्ता अगाडि क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा पनि प्रशासनले कुरा नसुनेपछि विद्यार्थीले तालाबन्दी गरेका हुन् । तालाबन्दीले क्याम्पसको सबै पठनपाठन...
चितवन,२ साउन । जिल्लामा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् । सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो । बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा...
चितवन,२ साउन। जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन् ।...
मलेखु,२ श्रावण। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले...
हेटौंडा,१ साउन । बागमती प्रदेशका २० वटा स्थानीय तहले अझै आर्थिक वर्ष २०८०/८१ को बजेट विवरण पेस गरेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय/व्यय (बजेट) सभामा पेस गरिसक्नु पर्छ। तर...
चितवन,१ साउन । गत आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । निकुञ्जका अनुसार ५ वटा घटना निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएका हुन् भने एउटा घटना कोर क्षेत्रमा भएको हो...
काठमाण्डौं, २ साउन । चितवनवाट प्रकाशित लोकतन्त्र सन्देश दैनिक पत्रिकाका कार्यकारी सम्पादक सन्तोष देवकोटा गंगा ज्योति स्मृति पुरस्कारवाट सम्मानित हुनु भएको छ । परमपुजनीय माता पिताको पुण्यस्मृतिमा अद्धैत संस्थाका केन्द्रीय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीद्वारा स्थापित गंगा–ज्योति...















