समाज

‘नवलपरासीमा एक घर एक करेसाबारी’ निर्माण गरिने
-न्युजभित्तो

नवलपरासी,२५ असार।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरपालिकामा ‘एक घर एक करेसाबासी’को नीति लिएको छ । नगरपालिकाले पोषण सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै एक घर एक करेसाबारीको नीति अवलम्बन गरेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । करेसाबारी निर्माणका लागि आवश्यक पर्ने बीउबिजन...

बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता, ६५ करोड बिगो दाबी
-न्युजभित्तो

काठमाडौं,२५ असार। सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश...

सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध
-न्युजभित्तो

चितवन,२५ असार । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज (सोमबार) दिउसो १ः४५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन र यात्रु बाटोमा नै रोकिएका...

चितवन राष्ट्रिय निकुञ्जमा छ बाघको उद्धार
-न्युजभित्तो

चितवन,२५ असार। चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त...

चितवनका पूर्वअध्यक्षहरुले भने–शुल्क लिइसकेका सदस्यको सदस्यता नवीकरण गर्न
-न्युजभित्तो

चितवन,२५ असार। नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्षहरुले शुल्क लिइसकेका सदस्यहरुको सदस्यता नवीकरण गर्न सुझाव दिएका छन् । पत्रकार महासंघ चितवन शाखाको कार्यालयमा गरिएको तालाबन्दीप्रति पूर्व अध्यक्षहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । छ जना पूर्व अध्यक्षहरुले आज संयुक्त विज्ञप्ति जारी...

वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण
-न्युजभित्तो

भरतपुर,२५ असार। वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९र८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो । कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका...

चितवनमा अधिकांश तरकारीको भाउ बढ्यो
-न्युजभित्तो

चितवन,२४ असार। वर्षायाम सुरु भएसँगै चितवनमा तरकारीको मूल्य आकासिएको छ । निरन्तरको वर्षा र खेतीपातीको मौसम सुरु भएसँगै उत्पादन कम भएपछि मूल्य आकासिएको हो । होलसेल बजारमा मूल्य केही कम भए पनि खुद्रा पसलमा अधिकांश तरकारीको मूल्य १०० रुपैयाँ नाघेको छ...

बागमती प्रदेशद्वारा दुग्ध किसानलाई अनुदान
-न्युजभित्तो

चितवन,२४ असार। बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा दुग्ध किसानलाई रु ३० करोड अनुदान दिएको छ । प्रदेशभित्रका दुई सय २२ सहकारीमार्फत किसानलाई प्रतिलिटर ३ रुपैयाँ ५३ पैसाका दरले अनुदान दिएको हो । मन्त्रालयका सचिव डा...

मेघौलीमा नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो
-न्युजभित्तो

चितवन,२४ असार। चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो । पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले...

उपप्रमुख चित्रसेन अधिकारीले जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गरे
-न्युजभित्तो

चितवन,२४ असार। भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गरेका छन् । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु रहेको भन्ने जनगुनासो आएपछि उपमेयरले कारागारको स्थलगत अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उपमेयर अधिकारीले कारागारका कैदीबन्दीसँग अन्तरक्रियासमेत गरेका छन् ।...