समाज

चट्याङमा परी रोल्पामा एक वडासदस्यको निधन
-न्युजभित्तो

रोल्पा,५ साउन । गए राति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला...

निउरो टिप्न गएका व्यक्ति मृत फेला, जनावरले आक्रमण गरेको आशंका
-न्युजभित्तो

चितवन, ५साउन। पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ बाघमारा मध्यवर्ती सामुदायिक वनमा बिहीवार निउरो टिप्न गएका एक व्यक्ति मृत फेला परेका छन् । रत्ननगर–६ का करिब ७६ वर्षीय नवराज अधिकारी आज बिहान साढे ७ बजेको समयमा जंगलभित्रै मृत फेला परेको प्रहरीले...

हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा
-न्युजभित्तो

चितवन, ५साउन । निर्माण थालेको १५ वर्षपछि हेटौंडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौंडा–भरतपुर–बर्दघाट २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजना सन्...

दाङमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ
-न्युजभित्तो

दाङ,५ साउन। तुलसीपुरमा मध्यराति ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ। बिहीबार मध्यराति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दियो। प्रहरीका अनुसार बलात्कार गरिरहेकै...

गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त भरतपुरको ज्ञानेश्वर ‘ब्लक’
-न्युजभित्तो

भरतपुर,४ साउन । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि उपयुक्त बासस्थानका रुपमा रहेका छन् । कतिपय सामुदायिक वनले गैँडा देखाएर पर्यटन प्रबद्र्धनका साथै आयस्रोतको माध्यामसमेत बनाएका छन्...

लालुलाई थपियो गैंडाका दुई केटाको जिम्मेवारी
-न्युजभित्तो

चितवन,४ साउन । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा खेल्न गैंडाका दुई केटा आइपुगेका छन् । गैंडाका दुई केटी (पुष्पा र अञ्जली)लाई प्राकृतिक बासस्थानमा छाडिएपछि राम र देवलाई उद्धार गरेर सौराहा ल्याइएको हो । बाघको...

चितवनमा पशुपन्छी कल्याणसम्बन्धी अनुशिक्षण
-न्युजभित्तो

चितवन,३ साउन। चितवनको रत्ननगरमा पशुका अधिकारबारे जानकारी दिने उद्देश्यले पशुपन्छी कल्याणसम्बन्धी अनुशिक्षण गरिएको छ । एनिमल नेपाल चितवन र शक्तिशाली आमा समूह रत्ननगर नगरपालिका–१३ को संयुक्त आयोजनामा पूर्वी चितवनको जयमंगलामा सो एक दिने अनुशिक्षण गरिएको हो । अनुशिक्षणमा पशुपन्छीलाई भोक, प्यास...

भरतपुरका प्रितम खरेलको जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु
-न्युजभित्तो

चितवन,३ साउन। भरतपुर बाह्घरेका प्रितम खरेलको जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु भएको छ । यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । मृत्यु हुनेमा उनीसँगै पौडी खेल्न गएका अर्का साथी पनि...

सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा
-न्युजभित्तो

चितवन,३ साउन। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् । चण्डिभञ्ज्याङ्मा सञ्चालित ढुङ्ग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको थियो । क्षति पुर्‍याएको महिना दिन पुग्न लाग्दा पनि...

कास्कीको मिर्सा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प
-न्युजभित्तो

काठमाडौँ,३ श्रावण। कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २८...