समाज

विगत ३५ वर्षदेखि मकै बेचेर जीविकोपार्जन
-न्युजभित्तो

दाङ, १८ जेठ । दाङ घोराही उपमहानगरपालिका–१८ रझेनाका ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आउनुभएको छ । जेठको चर्को घाममा पनि उहाँ मकै पोलेर बेच्न व्यस्त हुनुहुन्छ । उहाँले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन...

नेपालगन्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा बढी
-न्युजभित्तो

काठमाडौं, १८ जेठ । नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढीरहेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४।१ र नेपालगन्जमा ४४।२...

हुरीले उडाएको धारिलो जस्ता जिउमा बज्रदा एक वृद्धको मृत्यु
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १८ जेठ । हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहनुभएका उहाँ धारिलो जस्ताले लाग्दा गम्भीर...

चितवनको राप्ती नगरपालिकामा पनि चार दिन विद्यालय बिदा
-न्युजभित्तो

चितवन, १७ जेठ । गर्मी बढेपछि चितवनको राप्ती नगरपालिकाले पनि विद्यालयमा सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आज (बिहिबार) सूचना जारी गर्दै यही जेठ २० गतेदेखि २२ गतेसम्म तीन दिन गर्मी दिएको जानकारी दिएको हो । नगर शिक्षा अधिकृत...

पछिल्लो तीन दिनदेखि चितवनको तापक्रम ३८ डिग्री,अधिकतम तापक्रम ४०
-न्युजभित्तो

चितवन, १७ जेठ । चितवन लगायत देशभरि गर्मी गर्मी बढ्दो छ । भरतपुर विमानस्थलमा रेकर्ड भएको तथ्यांक अनुसार आज (बिहीबार) जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन भएको छ । आजसँगै पछिल्लो तीन दिनदेखि जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री...

अमेरिकी दूतावासले अन्तर्वार्तामा सन्दीपलाई बोलायो
-न्युजभित्तो

काठमाडौं, १७ जेठ । अन्तर्वार्ताको लागि क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले बोलाएको छ । भिसा दिने वा नदिने सम्बन्धमा दूतावासले सन्दीपलाई आज अन्तर्वार्ताको लागि बोलाएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई बोलाएको छ । उनलाई अमेरिकी भिसा...

सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु
-न्युजभित्तो

सुर्खेत,  १७ जेष्ठ । सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको हो । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६०...

भरतपुरमा नाबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ, तीन जनाको उद्धार
-न्युजभित्तो

चितवन, १७ जेठ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो । उद्धार...

असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने
-न्युजभित्तो

काठमाडौं, १६ जेठ । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले...

जग्गासम्बन्धी विवादमा दाइको हत्या अभियोगमा भाइ पक्राउ
-न्युजभित्तो

नुवाकोट, १६ जेठ । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ । ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको...