असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने
न्युजभित्तो/१६ जेष्ठ २०८१, बुधबार १६:२८
काठमाडौं, १६ जेठ । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने भएको छ ।
पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्दै गएको छ। पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’