समाज

विश्व वातावरण दिवसको अवसरमा भरतपुरमा सरसफाई तथा वृक्षरोपण
-न्युजभित्तो

भरतपुर, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा भरतपुरको बाईपास सडकखण्डमा बृहत सरसफाई तथा वृक्षरोपण गरिएको छ । हाम्रो भूमि, हाम्रो भविष्य भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । भरतपुरमा दिवसको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख...

श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर श्रीमानले लगाए आगो
-न्युजभित्तो

काठमाडौं, २३ जेठ । काठमाडौंको चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आगो लगाएका छन् । गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । आगोबाट जलेका पाँचै जनाको...

केरा उत्पादक किसानले पाउँदैनन् समयमै बिमा रकम
-न्युजभित्तो

चितवन, २३ जेठ । केराखेतीका लागि अग्रणी जिल्लाको रूपमा चिनिने चितवनमा प्राकृतिक विपद्का कारण ठूलो क्षति बेहोर्नुपरेको छ । किसानहरूका अनुसार गत शुक्रवार र शनिवार आएको हावाहुरीले चितवनका विभिन्न स्थानका केराखेतीमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको छ। “बर्सेनि प्राकृतिक विपद्का...

भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन,तीन साताभित्र जडान गरी सञ्चालन गर्ने
-न्युजभित्तो

चितवन, २३ जेठ । जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो । अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलका अनुसार जर्मनीमा बनेको...

मकैमा अग्रिम करको व्यवस्थाले पोल्ट्री व्यवसाय धाराशायी
-न्युजभित्तो

चितवन, २३ जेठ । नेपाल दाना उद्योग संघले बजेटले पोल्ट्री जगतलाई नै कुनै सम्बोधन नगरेको र मकैमा अग्रिम करको व्यवस्थाले पोल्ट्री व्यवसाय धाराशायी बनेको बताएको छ । संघले विज्ञप्ति जारी गर्दै बजेटले पोल्ट्री जगतलाई नै कुनै सम्बोधन नगरेको तथा...

डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते
-न्युजभित्तो

डोटी, २३ जेठ । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको...

कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
-न्युजभित्तो

काठमाडौँ, २३ जेठ । मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली...

सुदर्शन थापालाई अनुसन्धानका लागि अदालतमा पेस गरिँदै
-न्युजभित्तो

काठमाडौं, २२ जेठ । चलचित्र निर्देशक सुदर्शन थापालाई प्रहरीले थप अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको छ । बौद्ध प्रहरीले निर्देशक थापालाई अनुसन्धानका लागि म्याद थप गर्न आज अदालतमा पेस गर्दै छ । थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रियाका लागि...

दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,...

मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान
-न्युजभित्तो

कञ्चनपुर, २२ जेठ । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् । मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो । धानको उत्पादन वृद्धि गरी किसानको आयस्तरमा वृद्धि...