समाज

कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र
-न्युजभित्तो

म्याग्दी, १६ जेठ । एक दशक अघिसम्म ‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय कृषि, पशुपालन तथा व्यवसाय सञ्चालन हुन थालेका छन् । एक दशक अघिसम्म ग्रामीण अर्थतन्त्र विदेशमा दुःख गरी पठाएको विप्रेषणको भरमा धानिएकामा पछिल्ला केही...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनः तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १६ जेठ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ ।...

अत्यधिक गर्मीका कारण रौतहटका विद्यालय बन्द
-न्युजभित्तो

रौतहट, १६ जेठ । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८...

केरामा देखिएको रोग नियन्त्रण गर्न माग
-न्युजभित्तो

कैलाली, १५ जेठ । कैलालीका किसानले केरामा देखिएको पानामा रोग नियन्त्रणमा सहयोग गर्न माग गरेका छन् । किसानले गत वर्ष कैलालीको टीकापुरका केही किसानको बारीमा देखिएको पानामा रोग नियन्त्रणमा सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । टीकापुरमा रानी जमरा कुलरिया...

यार्सा टिप्न गएकी युवतीको मृत्यु
-न्युजभित्तो

कुम पश्चिम, १५ जेठ । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिनुभयो ।...

माडीमा बाघको आक्रमणबाट एक पुरुष घाइते
-न्युजभित्तो

माडी, १४जेठ । चितवनको माडीमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन । सोमबार दिउसो भैसी चराउन जंगल गएका माडी नगरपालिका वडा नम्वर ८ का ४५ वर्षीय भक्तबहादुर थापालाई बाघले आक्रमण गरी घाइते बनाएको हो । बाघको आक्रमणबाट घाइते...

नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी
-न्युजभित्तो

चितवन, १४ जेठ । नेपाल पत्रकार महासंघले सदस्यता सुद्धिकरणमा मनपरी गरेको भन्दै चितवनका चार संगठनले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको छ । महासंघले चितवन शाखाले सहमति जनाएको सदस्य भन्दा बाहिर गएर थपघट गरेको, मनपरी तन्त्र गरेकोलगायतको...

पशुपति क्षेत्रका सबैभन्दा प्राचीन मानिने विष्णुविक्रान्तको मूर्ति व्यवस्थित गर्न मन्दिर बनाइँदै
-न्युजभित्तो

काठमाडौँ, १४ जेठ । पशुपति क्षेत्रका मूर्तिमध्ये तिथिमिति अङ्कनका आधारमा सबैभन्दा प्राचीन मानिएको विष्णुविक्रान्त (वामनदेव) को मन्दिर बनाइने भएको छ । एक हजार ७०० वर्षअघि बनाइएको यो मूर्ति तिथिमितिका आधारमा पशुपति क्षेत्रकै पुरानो मानिन्छ । काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित सडक किनारमा...

पशुपति क्षेत्रका सबैभन्दा प्राचीन मानिने विष्णुविक्रान्तको मूर्ति व्यवस्थित गर्न मन्दिर बनाइँदै
-न्युजभित्तो

काठमाडौँ, १४ जेठ । पशुपति क्षेत्रका मूर्तिमध्ये तिथिमिति अङ्कनका आधारमा सबैभन्दा प्राचीन मानिएको विष्णुविक्रान्त (वामनदेव) को मन्दिर बनाइने भएको छ । एक हजार ७०० वर्षअघि बनाइएको यो मूर्ति तिथिमितिका आधारमा पशुपति क्षेत्रकै पुरानो मानिन्छ । काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित सडक किनारमा...

नारायणगढ–मुग्लिन खण्डमा सवारी साधन ठोक्किदा घाइते भएका थप एकको मृत्यु
-न्युजभित्तो

चितवन, १४ जेठ । नारायणगढ-मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति भएको दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ । गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर हुँदा गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको...