समाज

काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई राहत
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ । काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गरेको र...

मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा एकजनाको मृत्यु
-न्युजभित्तो

मध्यविन्दु, २२ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक वेदबहादुर...

पाँच कक्षापछि पढ्न पाउँदैनन निसेलढोरका बालबालिका
-न्युजभित्तो

गलकोट (बागलुङ), २१ जेठ । बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो । उमेरले १९ वर्ष हुनुभएको विश्वकर्माले कक्षा छ मै पढाइलाई विश्राम दिनुभयो । उहाँको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर बिहे...

सन् २०२४ मा विश्वका वायुसेवा कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने
-न्युजभित्तो

काठमाडौँ, २१ जेठ । विश्वका वायुसेवा कम्पनी (एयरलाइन्स) ले सन् २०२४ मा करिब पाँच अर्ब यात्रु बोक्ने अपेक्षा गरेको र यो सङ्ख्या कोभिड–१९ महामारी अघिको उच्च रेकर्डभन्दा पनि बढी भएको अन्तर्राष्ट्रिय हवाइ यातायात सङ्घ (आईएटीए) ले सोमबार जनाएको छ...

निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त
-न्युजभित्तो

बेलबारी (मोरङ), २१ जेठ । तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन् । वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष...

भरतपुरको नवजागृती वनमा बाघको आक्रमणबाट एक जना घाइते
-न्युजभित्तो

चितवन, २१ जेठ । भरतपुर महानगरपालिका–११ स्थित जनजागृती सामुदायिक वनमा निउरो टिप्न गएका स्थानीय एक पुरुषलाई बाघले आक्रमण गरेको छ । आइतवार बेलुका ५ बजेको समयमा वनमा निउरो टिप्न गएका भरतपुर–११ कुमालकोठी बस्ने २९ वर्षीय सुमन कुमाललाई बाघले आक्रमण गरेको...

विद्यार्थीलाई धर्मसँस्कृतिप्रति उत्साह जगाउन धार्मिक हाजिरीजवाफ प्रतियोगिता
-न्युजभित्तो

तिलोत्तमा (रुपन्देह), २० जेठ । मौलिक सनातन धर्म सँस्कृतिप्रति विद्यार्थीहरुलाई उत्साह जगाउन आज यहाँ अन्तर विद्यालय धार्मिक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमामा रहेको श्री शान्ति दुर्गा मन्दिरले किराँत, बौद्ध र सनातन हिन्दू सँस्कृतिसँग सम्बन्धित प्रश्नहरु समेटेर...

चितवनमा पर्यटक बोकेको जिप दुर्घटना, ६ भारतीय पर्यटक घाइते
-न्युजभित्तो

चितवन, २० जेठ । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो...

यौन दुर्व्यवहारको आरोप लागेपछि निर्मल पुर्जाको प्रतिक्रियाः कानुनी उपचार खोज्छु
-न्युजभित्तो

काठमाडौं, २० जेठ । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पूर्वमिस फिनल्याण्डसमेत रहेकी ३५ वर्षीया लोता हिन्स्टाले ‘द न्युयोर्कटाइम्स’सँगको कुराकानीमा यस्तो आरोप लगाएकी हुन् । काठमाडौंको एक होटलमा निर्मल पुर्जाले आफूमाथि जबरजस्ती वस्त्रहरू खोलेर...

गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द
-न्युजभित्तो

भेरीगङ्गा (सुर्खेत), १८ जेठ । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो...