समाज

खोला किनारमा मत्ता हात्ती मृत भेटियो
-न्युजभित्तो

झापा, १३ असार । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो । स्थानीवासीले खोलामा मरेको...

तातोपानी गाउँपालिकामा एकल पुरुष भत्ता कार्यक्रम
-न्युजभित्तो

जुम्ला, १२ असार । जिल्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका, कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन...

‘इट्स माइ शो’ बारे सुरजसिंह ठकुरीले भनेः मेरो २३ वर्षको समर्पण, मेरो बफादारी ध्वस्त भयो
-न्युजभित्तो

काठमाडौं, १२ असार । टेलिभिजन प्रस्तोता तथा निर्माता सुरजसिंह ठकुरीले ‘ईट्स माई शो’ को विवादित एपिसोडबारे मुख खोलेका छन् । आफूले ब्रान्ड बनाएको शोलाई अर्को होस्ट आएर पहिलो एपिसोडबाटै विवादित बनाइदिएपछि सुरजले आफूलाई नराम्रो लागेको बताएका छन् । आफ्नो...

लमजुङको पहिरोमा पुरिँदा बेपत्ता भएका चारजनाको शव फेला
-न्युजभित्तो

लमजुङ, १२ असार । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया...

चितवनका विभिन्न स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौं, १२ असार । चितवनका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले चितवनका खोला तथा नदीहरुमा बाढी आउने चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार चितवनको माडीस्थित कल्याणपुर वर्षा मापन...

नारायणगढ–मुग्लिन खण्डमा माइक्रो र ट्रक ठोक्किदा नौ जना घाइते
-न्युजभित्तो

चितवन, १२ असार । नारायणगढ–मुग्लिख सडक खण्डको एक नम्बर पुलनजिक मंगलवार दिउँसो ४ः५५ बजे माइक्रो बस र ट्रक आपसमा ठोक्किदा नौ जना घाइते भएका छन् । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको प्र३–०१–००५ ख ९४९५ नम्बरको माइक्रो र बिपरित दिशाबाट जाँदै गरेको...

कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चार जना घाइते
-न्युजभित्तो

कैलाली, १२ असार । चट्याङ लागेर कैलालीमा दुई जनाको मृत्यु हुँदा चार जना घाइते भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका- ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको र धनगढी १८ मा सालिक चौधारीको चट्याङ लागेर मृत्यु भएको हो...

२० वर्षपछि विवाह गर्ने किशोरीलाई रु २० हजार
-न्युजभित्तो

बोदेबरसाइन (सप्तरी), ११असार । यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन...

बजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ
-न्युजभित्तो

बाजुरा, ११ असार । साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन...

मकवानपुरमा जंगली च्याउ खाएर एक सातामा ३ को मृत्यु , १९ जना बिरामी
-न्युजभित्तो

हेटौंडा, ११ असार । पछिल्लो एक हप्तामा जंगली च्याउ खाएर मकवानपुरमा तीनजनाको ज्यान गएको छ भने १९ जना बिरामी परेका छन् । जंगली च्याउ खाएर गत असार ३ गते बिरामी परेका कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारका ४ वर्षीय दिपेश...