सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन खण्डमा माइक्रो र ट्रक ठोक्किदा नौ जना घाइते


  •    न्युजभित्तो/१३ असार २०८१, बुधबार १२:३५ 
  • चितवन, १२ असार । नारायणगढ–मुग्लिख सडक खण्डको एक नम्बर पुलनजिक मंगलवार दिउँसो ४ः५५ बजे माइक्रो बस र ट्रक आपसमा ठोक्किदा नौ जना घाइते भएका छन् ।

    काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको प्र३–०१–००५ ख ९४९५ नम्बरको माइक्रो र बिपरित दिशाबाट जाँदै गरेको ना ८ ख ५६५५ नम्बरको ट्रक एकआपसमा ठक्कर खादा माईक्रोमा सवार नौ जना घाइते भएका हुन् ।

    ठक्करबाट दुवै सवारी साधनमा क्षति पुगेको छ । घाइते नौ जनामध्ये छ जनाको डिस्चार्ज भएको र तीन जना उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा दुई जना र पुरानो मेडिकल कलेजमा एक जनाको उपचार भइरहेको छ ।

    ट्रक चालक जिल्ला नवलपुर मध्यबिन्दु नगरपालिका–१५ बस्ने वर्ष २९ को दिल बहादुर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.