समाज

६० किलो सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, १७ असार । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। हिजो (आइतबार) काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा सिआइबीले बुझाएको दोस्रो चरणको अनुसन्धान प्रतिवेदनबाट २० जना पक्राउ परेका छन्...

बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
-न्युजभित्तो

झापा, १७ असार । घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो । सर्पको विष छिटो फैलिने भएकाले उपचारमा...

शिक्षकले फलामको स्केल प्रहार गर्दा विद्यार्थी टाउकोमा चोट
-न्युजभित्तो

सुर्खेत, १७ असार । शिक्षकको कुटाइबाट सल्यानका एक विद्यार्थी टाउकोमा चोट लागेको छ । आइतबार सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका थिए । अरुणलाई कक्षा चलेका बेला खेलेको भन्दै...

लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १६ असार । नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आईतवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पत्रकार सम्मेलन गर्दै वचतकर्ताहरुको वचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई...

पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य
-न्युजभित्तो

चितवन, १६ असार । यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको...

घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते
-न्युजभित्तो

बैतडी, १६ असार । बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन् । मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले...

पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार
-न्युजभित्तो

ताप्लेजुङ, १६ असार । पहिरोमा परेर घाइते हुनुभएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको पहिरोमा परेर गम्भिर घाइते हुनुभएका लिम्बूलाई...

काभ्रेको खानीखोला पालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १६ असार । जिल्लाको विटक खानीखोला गाउँपालिका–५ वडा कार्यालय का शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए । पालिकाको समन्वयमा तालढुङ्गामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले छाता र लौरो...

परम्परागत बीउले धान उत्पादन बढेन
-न्युजभित्तो

बलेवा (बागलुङ), १६ असार । यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । वर्षात ढिला हुँदा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताउनुभयो । अझैपनि अधिकांश स्थानमा मुल...

कैलालीमा रगत अभाव
-न्युजभित्तो

गोदावरी (कैलाली), १६ असार । धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै गएको छ । उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन । सुदूरपश्चिमका पहाडी...