समाज
लुम्बिनी, ७ असार । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आज साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए ।...
नारायणगढ, ६ असार । चितवनको कालिका नगरपालिकाले नीति तथा कार्यक्रममा चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन ‘मेयरसँग केयर’ कार्यक्रम ल्याएको छ । अति विपन्न चेपाङ बालबालिकालाई विद्यालयमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न उक्त कार्यक्रम ल्याइएको नगरप्रमुख विनोद रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो,...
काठमाडौँ, ६ असार । केही सातायता बढेको अत्यधिक गर्मीले पश्चिम तराईमा ज्यान जोगाउनै मुश्किल भएको स्थानीय बासिन्दा सुनाउँछन्। बर्दियाबाट जेठ १७ मा बसमा आएका कैलालीको कैलारी गाउँपालिका(७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर राना मगर मसुरिया बजारमा उत्रिए। त्यसपछि से १ ख...
बागमती, ६ असार । कृषि उत्पादन बढाउन मकवानपुरसहित बागमती प्रदेशका छ जिल्लामा करिब ८० प्रतिशत रासायनिक विषादीको खपत हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले हेटौँडामा आयोजना गरेको बढ्दो विषादी न्यूनीकरण तथा पोषण सुधारका लागि सरोकार भएकासँगको अन्तर्क्रियामा...
काठमाडौँ, ५ असार । नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। बुधवार काठमाडौँमा लागुऔषध दुर्व्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराएको छ। गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर...
सिराहा, ५ असार । जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी (ब्वाइफ्रेन्ड) पक्राउ परेका छन्। गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको...
चितवन, ५ असार । भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरुलाई बजेट वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा सो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो । महानगरले पहिलो पटक राम्रो काम गर्ने वडालाई केही बढी बजेट...
सुदूरपश्चिम, छ असार । अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा...
जनकपुरधाम, ५ असार । जिल्ला प्रहरी कार्यालय सिरहाको बाथरुममा मृत फेला परेकी प्रहरी जवान करिश्मा सुनारको आत्महत्या दुरुत्साहन आरोपमा एक युवक पक्राउ परेका छन् । सुनारलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा बाँकेको वैद्यनाथ गाउँपालिका २ का २७ वर्षीय पुष्कर...
सिन्धुली, ५ असार । सिन्धुलीमा प्रतिबन्धित लागू औषध ओसार पसारमा प्रयोग भएको ट्रकसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको प्र।३–०१–००५ख ९२०५ नम्बरको ट्रक र उक्त ट्रकका चालक हरिवन नगरपालिका ३ सर्लाही...













