समाज
काठमाडौं, १५ साउन । झापामा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साह छन् । १६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । गएको आइतबार दिउँसो उनलाई पक्राउ गरिएको...
चितवन, १५ साउन । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख...
कास्की, १५ साउन । पोखरा महानगरपालिका–७ माछापुच्छे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि...
ढोरपाटन (बागलुङ), १५ साउन । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न...
चितवन, १४ साउन । नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा नयाँ चुनौती थपिएका छन् । लक्ष्य लिएभन्दा बढी सङ्ख्यामा बाघ बढेपछि बासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको हो । यससँगै मानवसँगको द्वन्द्व पनि बढ्दै गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको...
चितवन, १४ साउन । वातावरणको क्षेत्रमा समेत काम गर्दै आएका लायन्सहरुले आज विद्यालयमा विरुवा रोपेका छन् । भरतपुर महानगरपालिका वडा नं. २६, रोधिगाउँमा रहेको रातापुर आधारभूत विद्यालय परिसरमा लायन्सहरुले विद्यार्थीसँगै विरुवा रोपेका हुन् । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ आर नेपाल...
चितवन, १४ साउन । यहाँको भरतपुर अस्पतालमा अर्थोपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद...
नवलपरासी, १४ साउन । पश्चिम नवलपरासीमाको पाल्हिनन्दन गाउँपालिका-५ हर्दीमा सुतिरहेको अवस्थामा एक युवकको हत्या भएको छ । हर्दीका स्थानीय उमेश बढईका २० वर्षीय छोरा सुतिरहेको अवस्थामारोशनकुमार भन्ने सूर्यकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी...
काठमाडौं, १४ साउन । धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन् । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्करलाई प्रहरीले धुम्बाराहीस्थित मण्डिखाटारबाट प्रकाउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी...
वीरगञ्ज, १४ साउन । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै ३ वटा उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको मुख्यद्वारमा फोहोर फालिदिएका...











