समाज

पहिराको उच्च जोखिममा सिगाना स्वास्थ्यचौकी
-न्युजभित्तो

गलकोट (बागलुङ), १४ साउन । बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको थियो । जमिन भासिँदा र पहिरो जाँदा स्वास्थ्यचौकी भवन जोखिममा परेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता...

पोखरामा स्कुल बस दुर्घटना, एक जनाको मृत्यु
-न्युजभित्तो

पोखरा, १४ साउन । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । आज...

चितवनको निकुञ्जमा एक सय २८ र बर्दियाको निकुञ्जमा एक सय २५ पाटेबाघ
-न्युजभित्तो

गुलरिया (बर्दिया), १४ साउन । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा...

बालाजुमा एटीएम फोड्दै गरेका युवक पक्राउ
-न्युजभित्तो

काठमाडौं, १३ साउन । पैसा चोर्न एटीएम फुटाउँदै गरेका एक युवक पक्राउ परेका छन् । आज दिउँसो पौने ३ बजे बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीम फुटाउँदै गरेको सूचना पाएर पुगेको प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार...

गोरखा पहिरो: घाइतेलाई उपचार गर्न काठमाडौँ लगियो
-न्युजभित्तो

गोरखा, १३ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौँ लगिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७...

ललितपुरमा प्रहरी चौकीमा पस्यो खहरे खोला
-न्युजभित्तो

काठमाडौं, १३ साउन । बागमती गाउँपालिका–६ स्थित आसराङ प्रहरी चौकीमा खहरे खोला पसेको छ । शनिबार राति पानि परेपछि आएको खहरे खोला चौकीमा पसेको हो । पहिरोले ह्युम पाइप पुरिएपछि लिकुनी खहरे खोला चौकीमा पसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी...

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दागर्दै महाकालीमा हामफालिन १७ वर्षीया किशोरी
-न्युजभित्तो

कन्चनपुर, १३ साउन । महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरीले हाम फालेकी हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार १७ वर्षीया...

सौर्य विमान दुर्घटनाः माग सम्बोधन नभए शव नबुझ्ने आफन्तको अडान
-न्युजभित्तो

काठमाडौँ, ११ साउन । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान हो । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार...

शिलामा पसिना आएपछि दोलखाको भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा
-न्युजभित्तो

दोलखा, ११ साउन । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट पूजा गरिएको छ। भीमेश्वरमा शिलामा पसिना आएपछि राष्ट्रपतिको तर्फबाट आज (शुक्रबार) क्षमा पूजा गरिएको हो। शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ। पसिना आएपछि राष्ट्र र जनताले कुनै पनि अनिष्टको...

संरक्षित वन्यजन्तु सालकको अखेटोपहारसहित नुवाकोटका ६ जना पक्राउ
-न्युजभित्तो

चितवन, ११ साउन । संरक्षित वन्यजन्तु सालकको अखेटोपहार विक्री गर्न लैजादै गर्दा ६ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ नयाँ गोरखगणको संयुक्त अप्रेशनको क्रममा भरतपुर महानगरपालिका–८, स्थित वरण्डाभार मध्यवर्ती उपभोक्ता क्षेत्रबाट मोटरसाइकलमा आएका दुई...